रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
हिमालयन बैंकले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक […]
रसुवा बाढीपीडितका लागि इप्पानको १३ करोड १ लाख रुपैयाँ सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। प्रारम्भिक रूपमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको इप्पानले विभिन्न ऊर्जा कम्पनी तथा सरोकारवालाहरूबाट अपेक्षाभन्दा बढी सहयोग जुटेपछि उक्त…
भोटेकोसी बाढी प्रभावित कम्पनीको विवरण सार्वजनिक गर्न नेप्सेलाई सेबोनको निर्देशन
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका सूचीकृत कम्पनीहरूको अवस्था सार्वजनिक गर्न तथा तिनको धितोपत्र कारोबारमाथि विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ। सेबोनले हालै जारी गरेको निर्देशनअनुसार भोटेकोसी नदी प्रणाली वरपर सञ्चालनमा रहेका वा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन तथा…
No posts found.

