नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग
नेपाल बैंक लिमिटेडले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । रसुवाको […]
कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने
कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, ३५ दिनसम्म पनि आवेदन नआएपछि अब उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।…
चीनतर्फ थुनिएको ताल फुटेपछि रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता
चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरो तथा भग्नावशेषका कारण बनेको थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएपछि सम्भावित बाढी तथा त्यसबाट हुन सक्ने क्षतिलाई…
No posts found.

