मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, सत्ता समीकरणको परीक्षा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिँदैछन्। प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने र सोही […]
लगानीका लागि नीतिगत स्थिरता र सहज कार्यप्रणाली आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा रहेका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत विदेशिन सक्ने चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच आइतबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले नीतिगत व्यवस्था सकारात्मक भए…
सरकार र व्यवसायीबीच विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले गति लिन्छ : अध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन् । उनले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गर्दै सरकार र व्यवसायीबीच विश्वासको वातावरण पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । इक्यानले आइतबार आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले निजी…
No posts found.

