बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देविघाट शाखा बट्टारमा सर्ने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको देविघाटमा सञ्चालन गर्दै आएको शाखा कार्यालय बट्टार बजारमा स्थानान्तरण गर्ने भएको छ । गत भदौ […]
सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्यो, ईपीएसमा सामान्य सुधार
सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४३.३५ प्रतिशतले बढाएको छ । तर कम्पनीको चुक्तापूँजी पनि उल्लेख्य रूपमा बढेकाले नाफा वृद्धिको तुलनामा प्रतिसेयर आम्दानी (ईपीएस) मा भने सामान्य सुधार मात्रै देखिएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, असोज मसान्तसम्म २२ करोड ८८…
नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन खुल्ने
नेपाल वेयरहाउजिङ कम्पनीको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो । जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता…
No posts found.

