कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । तौलिहवामा सम्पन्न अधिवेशनले सिंहलाई […]
भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव
‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार,…
वैदेशिक व्यापारको करिब आधा हिस्सा वीरगञ्ज नाकाबाट, कहाँको अवस्था कस्तो ?
नेपालका २८ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार सञ्चालन हुँदै आए पनि आयात तथा निर्यातको ठूलो हिस्सा सीमित नाकामा केन्द्रित रहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा भएको कुल आयातको झण्डै आधा हिस्सा वीरगञ्ज भन्सार नाकाबाट मात्रै भएको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनदेखि असोजसम्म नेपालले ६ खर्ब…
No posts found.

