नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न रास्वपा मौन, अन्य कुन दलका योजना कस्ता ?
२१ फागुनमा हुने निर्वाचनमा होमिएका मुख्य दलले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने योजनालाई आफ्ना घोषणापत्रमा प्राथमिकतामा दिएका छन् । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले गत वर्ष ९ फागुनमा नेपाललाई ग्रे लिस्टमा राखेको थियो । ग्रे लिस्टमा राखिएको दुई…

