Banijya News

अर्थनीति

चार खर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह दुई खर्ब मात्रै

चार खर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह दुई खर्ब मात्रै

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा […]

चुनावी सुरक्षाका लागि कडाइ : मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

चुनावी सुरक्षाका लागि कडाइ : मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन अवधिभर मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ। मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म यस्तो प्रतिबन्ध लागू रहने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु…


  • जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट

    जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट

    बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् । जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका…

  • राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

    राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

    बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको हो । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले हालै निकुञ्जलाई उक्त सिफारिस गरेका हुन् । पालिकाका किउरेनी,…

  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बिहीबार सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,…

  • रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड

    रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड

    रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाण्डौमा रहेको होटल मार्कोपोलोमा आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.६ प्रतिशतले बृद्धि

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.६ प्रतिशतले बृद्धि

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोडले वृद्धि भई ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्व ५६ करोडले बढेको थियो। त्यस्तै बैंक तथा वित्तीय संस्थाको…

  • एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त…

  • महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार…

  • विद्युत नियमन आयोगले संस्थाहरूका लागि नयाँ मापदण्ड ल्याउँदै

    विद्युत नियमन आयोगले संस्थाहरूका लागि नयाँ मापदण्ड ल्याउँदै

    विद्युत नियमन आयोगले ‘अनुमति प्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड, २०८२ ल्याउने भएको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको हो । सार्वजनिक गरिएको मस्यौदामा अनुमति प्राप्त संस्थाले खरिद प्रक्रियालाई पारदर्शी र प्रतिष्पर्धी बनाउन सार्वजनिक खरिदसम्बन्धी आधारभूत सिद्धान्त…

  • नेप्सेमा थपियो ७३ लाख ८४ हजार कित्ता बोनस सेयर

    नेप्सेमा थपियो ७३ लाख ८४ हजार कित्ता बोनस सेयर

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सो प्रतिशत दरको कुल ७३ लाख ८४ हजार ५०६ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै बैंकको सूचीकृत सेयर संख्या १५ करोड ५० लाख ७४ हजार…

  • काँकडभिट्टाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आ.व.…

Scroll to Top