Banijya News

अर्थनीति

छ लाख टन रासायनिक मल आपूर्ति सुनिश्चित

छ लाख टन रासायनिक मल आपूर्ति सुनिश्चित

चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारले लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित गरीसकेको छ । पशुपक्षी विकास मन्त्रालयले […]

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई सो विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक अच्युतकुमार थापाले जानकारी दिए। कार्यक्रममा राष्ट्र बैंक विराटनगरका उप–निर्देशक…


  • खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

    खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

    निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ । विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको…

  • विलासिताका वस्तुमा लगानी : धरापमा पर्दै गएको राष्ट्रिय अर्थतन्त्र

    विलासिताका वस्तुमा लगानी : धरापमा पर्दै गएको राष्ट्रिय अर्थतन्त्र

    नेपालमा पछिल्लो केही वर्षयता सर्वसाधारणको लगानी मुख्यतः घरजग्गा, गाडी, सेयर र सुनजस्ता विलासिताका वस्तुमा केन्द्रित भएको देखिन्छ । सुरुमा यस्ता क्षेत्रमा लगानी गर्दा छिटो नाफा हुने भ्रम सिर्जना गरियो । तर आज त्यही लगानीले धेरै नागरिकलाई आर्थिक संकटमा धकेलेको छ भने मुलुकको अर्थतन्त्रसमेत धरापमा परेको छ । बैंक, वित्तीय संस्था,…

  • सानिमा माई हाईड्रोका दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

    सानिमा माई हाईड्रोका दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

    सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । गत असोज १८ गते आएको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी र…

  • मुद्दती निक्षेपमा एक अर्ब १० करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दती निक्षेपमा एक अर्ब १० करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य…

  • देउवा बिनाको डडेलधुरा : कांग्रेसको गढ जोगाउने संघर्ष

    देउवा बिनाको डडेलधुरा : कांग्रेसको गढ जोगाउने संघर्ष

    तीन दशकभन्दा बढी समयदेखि एउटै नामसँग जोडिएको राजनीतिक पहिचान आज असामान्य मौनतामा छ। २०४८ सालदेखि २०७९ सम्म लगातार सातपटक प्रतिनिधिसभा चुनाव जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिले यसपटक डडेलधुरा केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक मनोविज्ञानको प्रयोगशाला जस्तो बनेको छ। चुनाव मुखमै आइपुग्दा पनि ‘बड्डा’ भनेर चिनिने देउवाको…

  • आईपीओ निष्कासन गर्दै गोर्खाज हिमालयन हाइड्रो

    आईपीओ निष्कासन गर्दै गोर्खाज हिमालयन हाइड्रो

    गोर्खाज हिमालयन हाइड्रोले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन २६ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौँमा विहान १० बजे शुरु हुनेछ । सभाले जारी पूँजीको २० प्रतिशत शेयर…

  • सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब रुपैयाँ जम्मा, कहाँ भइरहेकाे छ लगानी ?

    सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब रुपैयाँ जम्मा, कहाँ भइरहेकाे छ लगानी ?

    सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो । २०७५ सालको मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । कोषले २०७६ साल साउन…

  • सुपर खुदी हाइड्रोकोे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सुपर खुदी हाइड्रोकोे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । जारी शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका…

  •  वैदेशिक अनुदान प्राप्ति लक्ष्यको २४ प्रतिशत मात्रै

     वैदेशिक अनुदान प्राप्ति लक्ष्यको २४ प्रतिशत मात्रै

    चालु आर्थीक वर्ष (आव) को ७ महिनामा लक्ष्यको २४ प्रतिशत मात्रै वैदेशिक अनुदान प्राप्त भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघसम्ममा वैदेशिक अनुदान १२ अर्ब ८३ करोड प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको तुलनामा २४ प्रतिशत हो । गत आवको माघसम्म वार्षिक लक्ष्यको १६.८५ प्रतिशतमात्र अनुदान आएको…

  • एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

    एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

    एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्नको लागि स्वीकृतार्थ नेपाल…

Scroll to Top