एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्नको लागि स्वीकृतार्थ नेपाल…

