Banijya News

अर्थनीति

विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले […]

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। संस्थापक…


  • युनाइटेड मोदी हाइड्रोपावरको ७% बोनस शेयर घोषणा

    युनाइटेड मोदी हाइड्रोपावरको ७% बोनस शेयर घोषणा

    युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांश विद्युत नियमन आयोग बाट…

  •  बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

     बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ८७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको होे ।…

  • तोलामा ५६ सयले बढ्यो सुनको मुल्य

    तोलामा ५६ सयले बढ्यो सुनको मुल्य

    साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो ।…

  • नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने

    नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष निकालेको छ । यसअघि आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत हुने प्रक्षेपण…

  • ९३ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमास तेल आयात

    ९३ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमास तेल आयात

    चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँको कच्चा खाद्य तेल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी ७० अर्ब ९९ करोड रुपैयाँको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमासको तेल आयात भएको  । यस्तै ७८ अर्ब…

  • क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम आयोजना

    क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम आयोजना

    क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय…

  • चुनावी घोषणापत्रमा शिक्षा: लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    चुनावी घोषणापत्रमा शिक्षा: लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् । विघटित प्रतिनिधि सभामा रहेका प्रमुख दल र अन्य दलले गुणस्तरीय, नि:शुक तथा समावेशी शिक्षामा प्राथमिकता दिएका छन् । नेपालको संविधानको धारा ३१ मा उल्लेखित ‘प्रत्येक नागरिकलाई…

  • स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

    स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

    नेपालमा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर स्वास्थ्य बीमा बोर्डलाई उपलब्ध गराएको छ । बढ्दो दायित्व, घट्दो राजस्व र व्यवस्थापन चुनौतीका…

  • युनाइटेड अजोडले तोक्यो हकप्रद शेयरका लागि बुक क्लोज मिति

    युनाइटेड अजोडले तोक्यो हकप्रद शेयरका लागि बुक क्लोज मिति

    युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ। कम्पनीको सञ्चालक समितिको २०८१ माघ ५ गते बसेको ७६औँ बैठकले हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्दै बुक क्लोज मिति निर्धारण गरेको हो। कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले विद्यमान शेयरधनीहरूलाई हकप्रद शेयर जारी गर्न लागेको हो,…

  • मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

    मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

    चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै…

Scroll to Top