Banijya News

अर्थनीति

स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

स्वास्थ्य बीमा भुक्तानलाई ७५ करोड रकम रकमान्तर, काटिए २२ वटा कार्यक्रमको बजेट

नेपालमा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि […]

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै…


  • रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामार्फत सार्वजनिक गरिएको घोषणापत्रलाई पार्टीले ‘वाचापत्र’ नाम दिएको छ। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले…

  • भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’को काम सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा…

  • नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्ने भएकाे छ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुगेका छन् । यहाँस्थित नेपालको राजदूतावासका…

  • प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

    प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

    धितोपत्र बजारमा प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न एक दर्जन कम्पनीले अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता आवेदनअनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरू अग्रस्थानमा रहेका छन् । सेबोनको पाइपलाइनमा रहेका १२ कम्पनीमध्ये सात उत्पादन क्षेत्रका, दुई जलविद्युत, दुई अन्य क्षेत्रका र एक लगानी क्षेत्रका…

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट चार करोडको सुन्तला बिक्री

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट चार करोडको सुन्तला बिक्री

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए । वडा…

  • जलवायु कोषको २० प्रतिशतभन्दा बढी प्रशासनिक खर्च गर्न नपाइने

    जलवायु कोषको २० प्रतिशतभन्दा बढी प्रशासनिक खर्च गर्न नपाइने

    विभिन्न जलवायु कोषहरूबाट नेपाललाई प्राप्त हुने रकम अब संघीय अर्थ मन्त्रालयको औपचारिक प्रणाली (राष्ट्रिय बजेट) मार्फत मात्र परिचालन गर्नुपर्ने भएको छ । जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि प्राप्त हुने अन्तर्राष्ट्रिय सहायता थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो । अर्थ मन्त्रालयले पहिलो पटक ‘जलवायु वित्त परिचालन कार्यविधि २०८२’…

  • ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिन नाइमाको सुझाव

    ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिन नाइमाको सुझाव

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ। नाइमाले मापदण्ड अनुसार ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको र…

  • ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

    ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

    अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापारलाई नियमनको दायरामा ल्याउने भएको छ । पहिलो चरणमा मुलुकभित्र सञ्चालित विद्युतीय व्यापार (ई–कमर्स) प्लेटफर्मलाई सूचीकरणको प्रक्रिया तत्काल सुरु गरिने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार…

  • विद्युत अनुमतिपत्रमा भएको २ खर्ब लगानी जोखिममा

    विद्युत अनुमतिपत्रमा भएको २ खर्ब लगानी जोखिममा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिएका हुन्। अध्यक्ष कार्कीले सरकारले विद्युत उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) दिए…

  • एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

    एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

    सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि स्वचालिन मार्ग (अटोमेटिक रुट) को अधिकतम रकम सीमा हटाएको छ । यसअघि यो सीमा ५० करोड रुपैयाँ न्यूनतम थियो । तल्लो सीमा भने २ करोड रुपैयाँ नै यथावत छ । मन्त्रिपरिषद्बाट हटाइएको अधिकतम सीमा कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना…

Scroll to Top