Banijya News

अर्थनीति

ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय […]

एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि स्वचालिन मार्ग (अटोमेटिक रुट) को अधिकतम रकम सीमा हटाएको छ । यसअघि यो सीमा ५० करोड रुपैयाँ न्यूनतम थियो । तल्लो सीमा भने २ करोड रुपैयाँ नै यथावत छ । मन्त्रिपरिषद्बाट हटाइएको अधिकतम सीमा कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना…


  • उद्योगले घटाएको खानेतेलको मूल्य बजारमा घटेन

    उद्योगले घटाएको खानेतेलको मूल्य बजारमा घटेन

    नेपाली बजारमा पछिल्लो समय खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको मूल्य प्रतिलिटर करिब ४० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ भने तोरीको तेल पनि उच्च मूल्यमा बिक्री भइरहेको छ । दैनिक उपभोग्य वस्तु भएकाले खानेतेलको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आम उपभोक्ताको भान्सामा असर पारेको छ…

  • स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए…

  • विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

    विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

    दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल गुमाएपछि सुपर आठबाट बाहिरिसकेको नेपालले अन्तिम खेल जितेर १२ वर्षपछि विश्वकपमा विजय दर्ता गर्‍यो। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा १७०/७ मा रोक्यो।…

  • शिखर पावर डेभलपमेन्टले फागुन १७ गतेदेखि आईपीओ जारी गर्ने

    शिखर पावर डेभलपमेन्टले फागुन १७ गतेदेखि आईपीओ जारी गर्ने

    शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४…

  • अध्यागमनका कर्मचारीका कारण नेपालमा व्यवसाय गरेका विदेशी नागरिक आजित

    अध्यागमनका कर्मचारीका कारण नेपालमा व्यवसाय गरेका विदेशी नागरिक आजित

    काठमाडौ । अध्यागमन विभागमा कार्यरत केही कर्मचारीहरुमा पैसा नभइ यताका फायल उता नसार्ने प्रवित्तिले नेपालमा बसी विभिन्न व्यवासाय गर्दै आएका, विभिन्न क्षेत्रमा लगानी गरेका तथा लगानी गर्न चाहने विदेशी नागरिकहरु आजित भएका छन् । नेपालमा उद्योग व्यवसायमा लगानी गरेका, तथा विभिन्न व्यवसायमा संलग्न रहेका बिदेशी नागरिकहरुको भिसा नविकरण गर्नुपर्छ ।…

  • ९८ प्रतिशत काम सकिँदा पनि नागढुंगा सुरुङ सञ्चालन अनिश्चित, कहिले छानिन्छ सेवा प्रदायक ?

    ९८ प्रतिशत काम सकिँदा पनि नागढुंगा सुरुङ सञ्चालन अनिश्चित, कहिले छानिन्छ सेवा प्रदायक ?

    निर्माणको ९८ प्रतिशत काम सकिए पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन सकेको छैन । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोट प्रक्रिया लम्बिँदा कहिलेबाट सुरुङ सञ्चालनमा आउँछ भन्नेमा आयोजना स्वयं प्रस्ट छैन । सेवा प्रदायक छानिएपछि मात्र यसको सञ्चालनको मिति तय गर्ने आयोजना कार्यालयको तयारी छ । अहिले १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी…

  • मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

    मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकाहरूलाई पत्र पठाएको छ । स्टार्टअप कर्जाका लागि प्राप्त प्रस्तावको मूल्यांकन प्रक्रियाका क्रममा सम्बन्धित परियोजनाको भौतिक अवस्था जाँच्न आवश्यक देखिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भनाइ छ । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न…

  • तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

    नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा नौ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

    लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

    वार्षिक बजेटका लागि सरकारले लिएको लक्ष्य र प्रतिबद्धताअनुसार वैदेशिक अनुदान प्राप्त हुन सकेको छैन । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा सरकारले सात अर्ब ११ करोड वैदेशिक अनुदान परिचालन गरेको छ । जुन वार्षिक बजेटमा लिइएको लक्ष्यको तुलनामा १३.३ प्रतिशत हो । चालू आवमा सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान…

Scroll to Top