Banijya News

अर्थनीति

तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा नौ सय रुपैयाँले […]

लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

वार्षिक बजेटका लागि सरकारले लिएको लक्ष्य र प्रतिबद्धताअनुसार वैदेशिक अनुदान प्राप्त हुन सकेको छैन । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा सरकारले सात अर्ब ११ करोड वैदेशिक अनुदान परिचालन गरेको छ । जुन वार्षिक बजेटमा लिइएको लक्ष्यको तुलनामा १३.३ प्रतिशत हो । चालू आवमा सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान…


  • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार…

  • पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी

    पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी

    नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित पर्यटन कूटनीतिलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण पहलस्वरूप नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चर बीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। यो समझदारीले दुई देशबीचको सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। विशेषतः नेपाल–जापान कूटनीतिक…

  • विकास भयो कि भएन ? ३६ वर्षको यात्राको सन्तुलित मूल्याङ्कन के ?

    विकास भयो कि भएन ? ३६ वर्षको यात्राको सन्तुलित मूल्याङ्कन के ?

    मधुकर पाण्डे नेपालको पछिल्लो ३६ वर्षको राजनीतिक तथा आर्थिक यात्रा बहस, आलोचना र अपेक्षाले भरिएको छ। “मन्त्रीले केही गरेनन्, सांसदले केही गरेनन्, देशमा विकास नै भएन” भन्ने गुनासा आम रूपमा सुनिन्छन्। तर प्रश्न उठ्छ—के साँच्चै केही भएन त ? कि हामीले उपलब्धि, चुनौती र असफलतालाई सन्तुलित रूपमा मूल्याङ्कन गर्न सकेका…

  • निगमले टेकुबाट बिक्री गर्यो ९ सय ९६ वटा सिलिन्डर, दैनिक आयात १३० बुलेट माथि

    निगमले टेकुबाट बिक्री गर्यो ९ सय ९६ वटा सिलिन्डर, दैनिक आयात १३० बुलेट माथि

    खाना पकाउने ग्यासको बजारमा देखिएको असहज अवस्था समाधान गर्न नेपाल आयल निगमले काठमाडौँको टेकुस्थित आफ्नो पुरानो कार्यालय परिसरमा अस्थायी डिपो सञ्चालनमा ल्याएको छ । बढ्दो माग र आपूर्ति व्यवस्थापनमा देखिएको दबाबलाई मध्यनजर गर्दै निगमले प्रत्यक्ष रूपमा उपभोक्तालाई लक्षित गरी ग्यास बिक्री सुरु गरेको हो । यस कदमसँगै निगमले ग्यास आयातको…

  • निर्देशन पूर्णरूपमा पालना नगर्दा तीन ठूला बैंक कारबाही

    निर्देशन पूर्णरूपमा पालना नगर्दा तीन ठूला बैंक कारबाही

    नेपाल राष्ट्र बैंकले नियामकीय अनुगमनलाई थप कडाइ गर्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको जनाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक अवधिमा एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न निर्देशन र कानुनी प्रावधान पूर्णरूपमा पालना नगरेको…

  • नेपालको औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशत मात्रै

    नेपालको औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशत मात्रै

    मुलुकको औद्योगिक क्षेत्रको धड्कन मानिने क्षमता उपयोग दर निरन्तर खस्कँदै ४४.५ प्रतिशतमा सीमित भएको छ। उत्पादनका लागि जडान गरिएका मेशिन, प्लान्ट र श्रमशक्ति आधाभन्दा बढी समय निष्क्रिय रहँदा औद्योगिक गतिविधि सुस्ताउँदै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ (एकीकृत) प्रतिवेदनअनुसार पछिल्ला चार वर्षयता औद्योगिक क्षमता…

  • तोलामा तिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा तिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य…

  • राष्ट्र बैंकले सरकारलाई ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने, कस्तो छ व्यवस्था ?

    राष्ट्र बैंकले सरकारलाई ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने, कस्तो छ व्यवस्था ?

    नेपाल राष्ट्र बैंकले सरकारलाई बैंक दरमा ओभरड्राफ्ट (अधिविकर्ष) कर्जा दिने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले सरकारलाई स्रोत अभाव भएका बेला ६ महिनाका लागि ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले डिजिटल बैंक र डिजिटल करेन्सी सम्बन्धी व्यवस्था समेट्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन तयारी गरेको…

  • होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, कतिले पाए ?

    होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, कतिले पाए ?

    होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल…

  • देशभर ५० हजार ८ सय घर जग्गा विक्री, पाँच अर्ब राजस्व संकलन

    देशभर ५० हजार ८ सय घर जग्गा विक्री, पाँच अर्ब राजस्व संकलन

    गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार…

Scroll to Top