Banijya News

अर्थनीति

सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

कर राजस्व, गैरकर र विविध प्राप्तिबाट हुने सरकारको आम्दानीले लक्ष्य नभेट्ने प्रक्षेपण गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष […]

सरकारले बजेट खर्चको लक्ष्य घटायो, ६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च

सरकारले बजेट खर्चको लक्ष्य घटायो, ६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च

अर्थमन्त्रालयले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान गरेको छ। बजेटको अर्धवार्षिक मूल्यांकन गर्दै पुुँजीगत खर्चको अनुमान ३ खर्ब १९ अर्ब मात्रै हुने अनुमान गरिएको हो। अर्थमन्त्री रामेश्वर खनाल नेतृत्व गरिएको मूल्यांकनमा सबै प्रकारका खर्च घट्ने अनुमान गरिएको छ। चालु वर्षको लागि ४ खर्ब…


  • दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छ ?

    दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छ ?

    दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा मीथेन ग्यासको विशाल भण्डार रहेको यसअघि चीनको चाइना जिअलजिकल सर्भेले गरेको प्रारम्भिक अन्वेषणमा देखिएको थियो। त्यसको विस्तृत प्रतिवेदनबारे जानकारी गराउँदै चिनियाँ कम्पनीले उक्त स्थानमा ८० अर्ब ७० करोड घनमिटर…

  • बुधवारदेखि नयाँ आईपीओ ल्याँउदै रिज लाइन इनर्जी, कस्तो छ कम्पनी ?

    बुधवारदेखि नयाँ आईपीओ ल्याँउदै रिज लाइन इनर्जी, कस्तो छ कम्पनी ?

    रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गते (बुधवार) देखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो…

  • पियोर इनर्जीको नाफा दुई सय ८३.२२ प्रतिशतले बृद्धि

    पियोर इनर्जीको नाफा दुई सय ८३.२२ प्रतिशतले बृद्धि

    पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा ९२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २४ लाख ८ हजार रुपैयाँ खुद…

  • तोलामा नौँ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    तोलामा नौँ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको…

  • भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

    भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

    भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। आज बिहान ९ बजे बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो। बाँडफाँटमा ८३ हजार जनाले १०–१० कित्ताका दरले आइपिओ हात पारेका छन् भने बाँकी आवेदकको हात खालि भएको छ। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका…

  • होटल फरेस्ट इनको आईपीओमा कति परे आवेदन ?

    होटल फरेस्ट इनको आईपीओमा कति परे आवेदन ?

    होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता सेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता सेयरको लागि…

  • ३३ किलो सुन प्रकरणमा चूडामणी उप्रेतीलाई थप १० बर्ष कैद सजाय

    ३३ किलो सुन प्रकरणमा चूडामणी उप्रेतीलाई थप १० बर्ष कैद सजाय

    उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका तीन आरोपितहरूलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ । उच्च अदालतले चूडामणी उप्रेती ‘गोरे’ सहित नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालतकै फैसला आंशिक उल्ट्याएर १० वर्षमात्रै कैद सजाय गरेको छ । न्यायाधीशहरू…

  • डिप्रोक्स लघुवित्तद्वारा एक सय ५८ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

    डिप्रोक्स लघुवित्तद्वारा एक सय ५८ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १/१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति कार्यक्रममा विशेष गरी दलित तथा जनजाति समुदायका छात्राहरुलाई प्राथमिकतामा राखी शिक्षा क्षेत्रमा समान पहुँच, महिला…

  • नेपाल–कतारबीच आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतारबीच आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका निम्ति कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारीबीच छलफल भएको हो । त्यसक्रममा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार र नागरिक उड्डयन क्षेत्रमा…

  • सुनको मुल्य तोलामा चार हजार एक सय रुपैयाँले बढ्यो

    सुनको मुल्य तोलामा चार हजार एक सय रुपैयाँले बढ्यो

    सुनचाँदीको भाउ आज पनि बढेको छ । सुुन आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको ३ लाख ५ सय रुपैयाँ थियो । आज चाँदीको मुल्य २ सय ४०…

Scroll to Top