Banijya News

अर्थनीति

एफपीओ निष्कासनको अनुमति कुर्दै दुई लघुवित्त

एफपीओ निष्कासनको अनुमति कुर्दै दुई लघुवित्त

सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार मातृभूमि र […]

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६…


  • शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

    शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख…

  • एक खर्ब १६ अर्ब रुपैयाँ पुग्यो कुल वस्तु निर्यात

    एक खर्ब १६ अर्ब रुपैयाँ पुग्यो कुल वस्तु निर्यात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशत मात्र रहेको थियो। गन्तव्यका…

  • वाटर इनर्जी सोलुसन लिमिटेडले आइपिओ जारी गर्ने

    वाटर इनर्जी सोलुसन लिमिटेडले आइपिओ जारी गर्ने

    वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच…

  • हाल सम्म १०.६९ प्रतिशत मात्रै विकास बजेट खर्च

    हाल सम्म १०.६९ प्रतिशत मात्रै विकास बजेट खर्च

    चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थमन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुस २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ । यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो । गत आवको यही अवधिमा सरकारले ५३…

  • विकट जिल्लामा १० प्रतिशतसँग मात्रै छ डिम्याट खाता, कुनमा कति ?

    विकट जिल्लामा १० प्रतिशतसँग मात्रै छ डिम्याट खाता, कुनमा कति ?

    नेपालको सेयर बजार विस्तार अझै पनि भौगोलिक रुपमा असन्तुलनमा रहेको देखिएको छ । विकट तथा हिमाली जिल्लाहरुमा जनसंख्याको १० प्रतिशतभन्दा कमले मात्र डिम्याट खाता खोलेको तथ्यांकले सेयर बजारमा आम नागरिकको पहुँच निकै सीमित रहेको पुष्टि गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांक अनुसार देशका कम्तीमा ८ वटा…

  • ७ प्रतिशतले बढ्यो म्याट्रिक्स प्रालिको ब्यापार

    ७ प्रतिशतले बढ्यो म्याट्रिक्स प्रालिको ब्यापार

    गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित म्याट्रिक्स प्रालिको व्यापार ७ प्रतिशतले बढेको छ ।कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७ प्रतिशतले बढेको हो । सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ३५ करोड ८० लाख, सन् २०२३ मा १…

  • साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने

    साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने

    साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । ‘साना किसानको समृद्धि स् कृषिको रूपान्तरण र उद्यमशिलताको विकास’ भन्ने नाराका साथ स्थापित उक्त संस्थाले सेयरधनीहरूलाई लगानीको प्रतिफल स्वरूप बोनस सेयर…

  • सिद्धार्थ बैंकको नेतृत्वमा बस्याल–नयाँ सीईओ नियुक्त

    सिद्धार्थ बैंकको नेतृत्वमा बस्याल–नयाँ सीईओ नियुक्त

    सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव…

  • १२ करोडको लगानीमा नगर अस्पताल निर्माण

    १२ करोडको लगानीमा नगर अस्पताल निर्माण

    बर्दियाको ठाकुरबाबा नगरपालिका ३,नेउलापुरमा निर्माण गरिएको अस्पतालमा अब विशेषज्ञ सेवासमेत उपलब्ध हुने व्यवस्था गरिएको छ। सरकारले केही वर्ष अगाडि हरेक स्थानीय तहमा १५ शय्या सम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । सोही अनुरुप २०७८ जेठदेखि निर्माण सुरु गरिएको थियो । पुस १५ सम्म निर्माण सम्पन्न गर्ने गरी चक्रेश्वरी सनलाइट…

  • नेपाल आयल निगमले कमायो १३.६७ अर्ब नाफा, कारोबार ३ खर्ब ६७ अर्ब

    नेपाल आयल निगमले कमायो १३.६७ अर्ब नाफा, कारोबार ३ खर्ब ६७ अर्ब

    नेपाल आयल निगमले आर्थिक वर्ष २०८१ र ८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा हासील गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार आयोजित निगमको ५६ औँ वार्षिकोत्सव समारोहमा आर्थिक विवरण सार्वजनिक गर्दै निगमको कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको जनाएका छन्। निगमले राज्यलाई १…

Scroll to Top