सात सय उद्योगमा २५ खर्ब रुपैयाँ पुँजी परिचालन, कस्ता उद्योगमा कति ?
उद्योग विभागले मुलुकमा रहेको उद्योगहरूमा करिब २६ खर्ब रुपैयाँ कुल पुँजी परिचालन भएको बताएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ७०० वटा उद्योगमा २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँबराबरको कुल पुँजी परिचालन भई ३५ हजार एक सय ३१ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । उक्त उद्योगहरूको कुल स्थिर पुँजी २२…

