Banijya News

अर्थनीति

राजस्व कार्यालय भैरहवाद्धारा पाँच अर्ब ३६ करोड राजस्व सङ्कलन

राजस्व कार्यालय भैरहवाद्धारा पाँच अर्ब ३६ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा पाँच […]

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको…


  • ३१ सय रुपैयाँले बढ्यो सुनको भाउ

    ३१ सय रुपैयाँले बढ्यो सुनको भाउ

    स्थानिय बजारमा मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला…

  • सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

    सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीलाई बोर्डले आज अर्थात् सोमबार स्वीकृति दिएको हो । कम्पनीको शेयरको निष्काशन तथा बिक्री…

  • व्यावसायिक कर्जा विलासितामा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

    व्यावसायिक कर्जा विलासितामा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न आग्रह गरेको छ। बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जालाई सही ठाउँमा लगानी गरी आर्थिक अनुसाशन कायम राख्न आग्रह गरेको हो। बैंकले पर्याप्त तयारीविनै व्यवसायिक कर्जा लिइएमा त्यस्तो कर्जा बोझ बन्न सक्ने र विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग हुँदै गएकोले…

  • महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित

    महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित

    महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो। सभामा…

  • सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

    सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन…

  • आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण

    आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण

    नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा…

  • तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक…

  • पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

    पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

    अब पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सो निर्णयपछि आयल निगमले इथानोल खरिदको प्रक्रियासमेत अघि बढाउने भएको छ । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न पाउने व्यवस्था गरेपछि…

  • चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

    चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

    अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए । उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन् । उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् ।…

  • किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    संखुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा –मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको…

Scroll to Top