Banijya News

अर्थनीति

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

अब पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री […]

किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

संखुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा –मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको…


  • स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी

    स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी

    अध्ययनको क्षेत्र कृषि प्राविधिक, व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्छन्। चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिएका २७ वर्षीय उनले गत वर्षमात्र…

  • काठमाडौँ महानगरद्धारा न्यायिक सहजकर्ताका लागि आवेदन आह्वान

    काठमाडौँ महानगरद्धारा न्यायिक सहजकर्ताका लागि आवेदन आह्वान

    काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न इच्छुक विद्यार्थीलाई आवेदनका लागि आह्वान गरेको छ। महानगरपालिकाले आज(सोमवार) एक सूचना जारी गर्दै यसका लागि आवेदन आह्वान गरेको हो। महानगरपालिकाका अनुसार महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा…

  • स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छ : मन्त्री गौतम

    स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छ : मन्त्री गौतम

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम…

  • सरकारले यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई बोलायो फिर्ता

    सरकारले यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई बोलायो फिर्ता

    युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि नेपाली श्रम काउन्सेलर द्रीपेन्द्र पौडेललाई सरकारले फिर्ता बोलाएको छ । उनीविरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले फिर्ता बोलाएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादर पौडेल क्षेत्रीले सरुवा सम्बन्धी निर्देशिका अनुसार उनको सरुवा गरिएको बताए । निर्देशिकामा सरुवा गर्नुका कारण उल्लेख गरिएकाले सोही अनुसार उनको…

  • ५.४५ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको बेस रेट, कुनको कति ?

    ५.४५ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको बेस रेट, कुनको कति ?

    वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार…

  • शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

    शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

    लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अङ्कले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ०५ प्रतिशतले उकालो लागेको…

  • पाँच लाखले प्रयोग गर्छन एकभन्दा बढी डिम्याट खाता, वास्तविक लगानीकर्ता कति ?

    पाँच लाखले प्रयोग गर्छन एकभन्दा बढी डिम्याट खाता, वास्तविक लगानीकर्ता कति ?

    नेपालमा एकभन्दा बढी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाखभन्दा बढी पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ५ लाख ६२ हजार लगानीकर्तासँग एकभन्दा बढी डिम्याट खाता रहेको छ । जुन कुल डिम्याट खाता संख्याको ७.७४ प्रतिशत हिस्सा हो । हाल नेपालमा ७२ लाख ५९…

  • पोखरा र समृद्धि फाइनान्स १:१ सेयर स्वाप अनुपातमा मर्ज हुने, चुक्ता पुँजी कति ?

    पोखरा र समृद्धि फाइनान्स १:१ सेयर स्वाप अनुपातमा मर्ज हुने, चुक्ता पुँजी कति ?

    पोखरा फाइनान्स र समृद्धि फाइनान्स समान हैसियतमा मर्जरमा जाने भएका छन्। संयुक्त मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको कम्पनीले जनाएको छ। दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन अनुसार तय भएको अनुपातलाई दुबै कम्पनीको संचालक समितिले स्वीकृत गरेको छ। अब दुवै कम्पनीले आ–आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित…

  • पर्यटक बढेसँगै ठोरीमा खुल्न थाले होटल तथा रिसोर्ट

    पर्यटक बढेसँगै ठोरीमा खुल्न थाले होटल तथा रिसोर्ट

    पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् । कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको…

  • महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई प्रस्तुत

    महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई प्रस्तुत

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेको हो । वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५…

Scroll to Top