बैंकहरुको मुद्दति निक्षेपमा पाँच अर्ब लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। यसका लागि बैंकहले पुस २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। कुल रकममध्ये राष्ट्र बैंकले…

