कुल कर्जा प्रवाह ५६ खर्ब नाघ्दा विपन्न वर्गमा ५ प्रतिशत मात्रै
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल कर्जा ५६ खर्ब रुपैयाँ नाघिसक्दा पनि विपन्न वर्गमा जाने कर्जाको हिस्सा पाँच प्रतिशतमै सीमित भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको औसतमा ५.३६ प्रतिशत मात्र विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन्। चालु आवमा…

