होटेल फरेस्ट इनले आईपीओ निष्कासन गर्नै
'होटेल फरेस्ट इन लिमिटेड' ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अन्तिम अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो। बोर्डको यो निर्णयसँगै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने छ।…

