Banijya News

अर्थनीति

“व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन”

“व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताएका छन् […]

१४ वाणिज्य बैंकले गत वर्षको लाभांश दिने, नदिनेमा को-को ?

१४ वाणिज्य बैंकले गत वर्षको लाभांश दिने, नदिनेमा को-को ?

२० वाणिज्य बैंकमध्ये १९ ओटाले गत आर्थिक वर्षको लाभांश टुंगो लगाएका छन् । एनआईसी एशिया बैंकबाहेक बाँकी वाणिज्य बैंकहरूले गतवर्षको लाभांशको टुंगो लगाएका हुन् । एनआईसी एशिया बैंकको लाभांश प्रस्ताव सार्वजनिक हुन बाँकी रहेको अवस्थामा ६ बैंकले यस वर्ष लगानीकर्ताको हात खाली बनाएका छन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएको…


  • अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि

    अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर…

  • ७३.९५ प्रतिशतमा झर्यो बैंकहरुको सीडी रेसियो

    ७३.९५ प्रतिशतमा झर्यो बैंकहरुको सीडी रेसियो

    बैंकिङ प्रणालीमा तरलता बढ्दै गएसँगै सीडी रेसियो निरन्तर घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत सीडी रेसियो ७४ प्रतिशतभन्दा तल झरेर ७३.९५ प्रतिशतमा पुगेको छ। लामो समयसम्म सीडी रेसियो ७४ प्रतिशतभन्दा माथि रहे पनि पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप संकलन…

  • ५ वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

    ५ वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

    नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंककाे वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको राष्ट्र बैंकले जानकारी पाएको…

  • कोशी प्रदेश सरकारको खर्च क्षमता कमजोर

    कोशी प्रदेश सरकारको खर्च क्षमता कमजोर

    कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को खर्च गर्ने क्षमतामा उल्लेख्य गिरावट आएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेश सरकारको कुल खर्च गत वर्षको तुलनामा घटेको हो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना (मंसिर मसान्त) सम्ममा…

  • खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

    खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

    खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले…

  • टेस्लालाई उछिन्दै बीवाईडी विद्युतीय गाडीको सबैभन्दा ठूलो बिक्रेता बन्दै

    टेस्लालाई उछिन्दै बीवाईडी विद्युतीय गाडीको सबैभन्दा ठूलो बिक्रेता बन्दै

    चिनियाँ कम्पनी बीवाईडीले अमेरिकी अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लालाई उछिन्दै विद्युतीय गाडी (ईभी) को सबैभन्दा ठूलो बिक्रेता बन्न लागेको छ । बीवाईडीले भर्खरै सकिएको सन् २०२५ मा २२ लाख ५० हजार वटा कार बिक्री भएको जनाएको छ । कम्पनीका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले बढेको हो…

  • सवा एक अर्ब १९ करोड रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात

    सवा एक अर्ब १९ करोड रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात

    चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिकंर निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँको ६ लाख ९९ हजार…

  • प्राधिकरणद्धारा हवाई भाडा समायोजन, कुन सेक्टरमा कति ?

    प्राधिकरणद्धारा हवाई भाडा समायोजन, कुन सेक्टरमा कति ?

    हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ । नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो । समायोजन भएको…

  • विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौती छ – गृहमन्त्री अर्याल

    विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौती छ – गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा सम्भावित कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कानुनी र संरचनागत व्यवस्था मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन्। शुक्रबार आयोजित २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन्। गृह…

  • देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

    देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

    साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४…

Scroll to Top