Banijya News

अर्थनीति

घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस […]

आन्दोलनपछि निजी क्षेत्रको मनोबल ऐतिहासिक रूपमा कमजोरः चन्द्रप्रसाद ढकाल (मन्तब्य)

आन्दोलनपछि निजी क्षेत्रको मनोबल ऐतिहासिक रूपमा कमजोरः चन्द्रप्रसाद ढकाल (मन्तब्य)

भदौ २३ र २४ को जेन जी आन्दोलन पछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्ने उद्देश्यले करिब दुइ महिना अघि यही ठाउँमा हामीले राष्ट्रिय आर्थिक बहस भाग दुई कार्यक्रम आयोजना गरेका थियौँ । सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, मन्त्रीज्यूहरु लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको…


  • सिंचाइ विभागका योजनाका लागि ३ अर्ब ६८ करोड फुकुवा

    सिंचाइ विभागका योजनाका लागि ३ अर्ब ६८ करोड फुकुवा

    जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिनुपर्ने कार्यक्रम तथा योजनाहरूका लागि रोक्का रहेको ३ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ फुकुवा गरिएको छ । नेपाल सरकार सचिवस्तरीय निर्णयअनुसार उक्त रकम फुकुवा गरिएको हो । विभागका अनुसार योजनाहरूको प्राविधिक तथा प्रशासनिक तयारी पूरा भई ठेक्का प्रक्रियामा जानुपर्ने भएकाले…

  • राष्ट्र बैंकद्धारा दोस्रो चरणमा २५ अर्बको ऋणपत्र निष्कासन

    राष्ट्र बैंकद्धारा दोस्रो चरणमा २५ अर्बको ऋणपत्र निष्कासन

    नेपाल राष्ट्र बैंकले बुधबार पनि २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्ड प्रयोग बढाएको हो । केन्द्रीय बैंकले यसै साता सोमबार पहिलो पटक २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको थियो । सोही…

  • हुन्डाई मोटरले मनायो ५७ औँ वार्षिकोत्सव

    हुन्डाई मोटरले मनायो ५७ औँ वार्षिकोत्सव

    हुुन्डाई मोटर कम्पनीले ५७ वर्षको यात्रा पूरा गरेको छ । सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको बताएको छ। हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ।…

  • सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय समेत सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्रिस्टल ब्याङक्वेट, मानभवन, काठमाडौंमा विहान १०ः४५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ…

  • भारतबाट छ सय ५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

    भारतबाट छ सय ५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

    भारतले नेपाललाई भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम बजारबाट चौबीसै घण्टा (आरटीसी) ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै…

  • दराजले ल्यायो ‘१.१ द नं १ सेल’, ७० प्रतिशतसम्म छुट पाइने

    दराजले ल्यायो ‘१.१ द नं १ सेल’, ७० प्रतिशतसम्म छुट पाइने

    नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्षको अवसर पारेर ‘दराज १.१, द नं १ सेल’ को घोषणा गरेको छ। नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यसहित कम्पनीले यो सेल सार्वजनिक गरेको हो।कम्पनीका अनुसार यो सेल आज (डिसेम्बर ३१/पुस १६) राति ८ बजेदेखि सुरु भई आगामी जनवरी ५, २०२६ (पुस २१, २०८२) सम्म…

  • निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन : चन्द्रप्रसाद ढकाल

    निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन : चन्द्रप्रसाद ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र…

  • १० अङ्कले बढ्यो नेप्से, पाँच अर्ब १३ करोडको कारोबार

    १० अङ्कले बढ्यो नेप्से, पाँच अर्ब १३ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको…

  • सामुदायिक लघुवित्तको वितरणयोग्य मुनाफा ऋणात्मक

    सामुदायिक लघुवित्तको वितरणयोग्य मुनाफा ऋणात्मक

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । संस्थाले आर्थिक बर्ष २०८१/८२ को स्वीकृत वित्तीय विवरण बमोजिम वित्तीय संस्थाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको हुँदा वित्तीय संस्था गएको आर्थिक…

  • पुस मसान्तभित्र विशेष अधिवेशन बोलाउने तयारी गर्दैछौं : गगन थापा

    पुस मसान्तभित्र विशेष अधिवेशन बोलाउने तयारी गर्दैछौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन्। बुधबार राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे। ‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ’, महामन्त्री…

Scroll to Top