Banijya News

अर्थनीति

वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान […]

तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै…


  • पछिल्लो एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

    पछिल्लो एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

    गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ…

  • दुई खर्ब बढीको निर्यातमा आधा हिस्सा आयातित भटमास र सूर्यमुखी तेल

    दुई खर्ब बढीको निर्यातमा आधा हिस्सा आयातित भटमास र सूर्यमुखी तेल

    गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ । त्यस्तै, नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा रहेका छन् । भन्सार विभागले सार्वजकि गरेको तथ्यांक अनुसार सबैभन्दा…

  • सामाजिक सुरक्षा कोषले बाँड्यो झण्डै तीन अर्ब व्याज

    सामाजिक सुरक्षा कोषले बाँड्यो झण्डै तीन अर्ब व्याज

    सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको व्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ व्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए…

  • गत आर्थिक वर्षमा भारतबाट २० अर्ब बढीको धान आयात

    गत आर्थिक वर्षमा भारतबाट २० अर्ब बढीको धान आयात

    गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो । उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार…

  • तोलामा १८ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा नयाँ रेकर्ड

    तोलामा १८ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा नयाँ रेकर्ड

    मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय…

  • १६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

    १६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

    निजी लगानीमा कोशी प्रदेशको बराहदेखि उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । कम्पनीलाई सर्वेक्षण अनुमतिको दिन लागेको लगानी प्राधिकरणका सीइडी डा. सरोज कोइरालाले बाह्रखरीलाई…

  • आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : प्रचण्ड

    आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्। त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान…

  • सरकारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक, पहिलो त्रैमासमा कति ?

    सरकारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक, पहिलो त्रैमासमा कति ?

    सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आगामी साउन ७ गतेदेखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका निकालेको हो । सरकारलाई राजस्व र विदेशी सहायताले खर्च धान्नै कठिन भएपछि आन्तरिक ऋण उठाउने कार्य थालेको हो । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक…

  • तोलामा चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो…

  • ४.९ प्रतिशतले बढ्यो वैदेशी लगानीको प्रतिबद्धता

    ४.९ प्रतिशतले बढ्यो वैदेशी लगानीको प्रतिबद्धता

    नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा एक वर्षको अवधिमा झिनो सुधार देखिएको छ। उद्योग विभागले प्रकाशन गरेको वार्षिक तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिबद्धता रकममा ४.९ प्रतिशतको सामान्य वृद्धि मात्र भएको छ। गत अवमा विदेशी लगानीकर्ताहरूले कुल ६४ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । अघिल्लो आव…

Scroll to Top