गुराँस लघुवित्तले कमायो तीन करोड ९५ लाख बढी नाफा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत विवरणअनुसार कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ९० प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा लघुवित्तको…

