Banijya News

अर्थनीति

पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने

पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने

नेपाल पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने भएको छ । पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ […]

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च कति ?

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च कति ?

सरकारले गत आर्थिक ०८१/८२ मा आफ्नै संशाेधित लक्ष्यअनुसार पनि खर्च गर्न नसकेको देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन सरकारका अर्थमन्त्री वर्षमान पुनले ०८१ जेठ १५ मा गत आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएका थिए । तर, बजेट…


  • बैंकहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरे १६ खर्ब ४६ अर्ब कर्जा

    बैंकहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरे १६ खर्ब ४६ अर्ब कर्जा

    बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा साढे १६ खर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०-०८१ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १७.६६ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० पुस…

  • गत आवमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

    गत आवमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

    अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला गएको आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि यो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको…

  • फागुनपछि खर्च नहुने बजेट चैत १५ भित्रै फिर्ता गर्नुपर्ने

    फागुनपछि खर्च नहुने बजेट चैत १५ भित्रै फिर्ता गर्नुपर्ने

    चालु आर्थिक वर्ष २०८२/८२ मा वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत यो व्यवस्था गरेको हो । "वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट…

  • Default Image

    सामाजिक सुरक्षा कोषले वितरण गर्‍यो दुई अर्ब ८४ करोड ब्याज

    सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज रकम वितरण गरेको छ । कोषले 'वृद्ध अवस्था सुरक्षा योजना'मा उक्त रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा भएको रकमको ब्याजबापत वितरण गरेको हो । योगदानकर्ताको कोषले आर्थिक वर्ष…

  • बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइदै

    बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइदै

    उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् । बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा…

  • घरजग्गा कारोबारबाट संकलन हुने राजस्व ४२ प्रतिशतले बढ्यो

    घरजग्गा कारोबारबाट संकलन हुने राजस्व ४२ प्रतिशतले बढ्यो

    यस वर्षको असार महिनामा घरजग्गाको कारोबारसँगै त्यसबाट संकलन हुने राजस्व पनि बढेको छ । यस वर्षको असार महिनामा गत वर्ष (२०८१ साल) को असारको तुलनामा घरजग्गाबाट संकलन हुने राजस्व ४२ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार असारमा घरजग्गाको कारोबार १३.६८ प्रतिशतले वृद्धि भएको…

  • क्यासिनोको चुक्तापुँजी ५ करोडले बढ्यो, नयाँ खोल्न कति चाहिन्छ लगानी ?

    क्यासिनोको चुक्तापुँजी ५ करोडले बढ्यो, नयाँ खोल्न कति चाहिन्छ लगानी ?

    सरकारले १२ वर्षपछि क्यासिनो नियमावली परिमार्जन गरेर नयाँ नियमावली ल्याएको छ । २०७० को क्यासिनो नियमावलीलाई विस्थापन गरेर क्यासिनो नियमावली २०८२ जारी भएको हो । नयाँ नियमावलीले क्यासिनोको चुक्तापुँजी ५ करोड रुपैयाँले बढेको छ । २५ करोड रुपैयाँको चुक्ता पुँजीमा चल्दै आएका क्यासिनोले अब भने ३० करोड रुपैयाँको चुक्ता पुँजी…

  • नागढुंगा सुरुङका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

    नागढुंगा सुरुङका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

    सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी…

  • आजदेखि सेयर धितोमा २५ करोडसम्म ऋण लिन पाइने

    आजदेखि सेयर धितोमा २५ करोडसम्म ऋण लिन पाइने

    नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाउँदै अब २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकद्वारा जारी परिपत्रअनुसारन नयाँ व्यवस्था आज अर्थात् साउन १ गतेदेखि लागू भएको हो । यसअघि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत यो सीमा १० करोडबाट १५ करोड रुपैयाँ पुर्याइएको…

Scroll to Top