भैरवी इन्टरप्राइजेज सबैभन्दा धेरै कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा
आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा उक्लिएको छ । दुई वर्षअघि आव ०७९/८० मा पनि सर्वाधिक कारोबार गरेको यस पम्पले गत आवमा एक अर्ब ८० करोड ४९ लाख ७५ हजार ८७३ रुपैयाँको पेट्रोल–डिजेल आयल निगमबाट खरिद गर्दै सबैभन्दा धेरै…

