Banijya News

अर्थनीति

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० […]

तोलामा १३ सयले घट्यो सुनको भाउ

तोलामा १३ सयले घट्यो सुनको भाउ

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख…


  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)लाई अब महासंघ बनाउने अध्यक्ष गणेश कार्कीले घोषणा गरेका छन् । मंगलबार इप्पानको २३ औँ वार्षिक साधारण सभामा बोल्दै कार्कीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘ऊर्जा क्षेत्रमा क्रियाशील रहेको अन्य संस्थाहरूलाई समेत समेट्दै देश सङ्घीयतामा गएकोले सोही अनुपम संस्थाको प्रदेशीक रूपमा अघि बढाउने…

  • तीन अर्ब २९ करोड लगानीमा पाँचतारे होटल बनाउँदै मेडिकल व्यवसायी प्रसाईं

    तीन अर्ब २९ करोड लगानीमा पाँचतारे होटल बनाउँदै मेडिकल व्यवसायी प्रसाईं

    विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाइरहेका छन् । निर्माणाधीन होटल एट्रियम प्राइभेट लिमिटेडको हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ । यसअघि दुई अर्ब ८४ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । होटलमा कोठाको संख्या थपिए ९८ वटा पुगेपछि लागत पनि बढेको एट्रियमले…

  • अपर हेवाखोला हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै

    अपर हेवाखोला हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै

    अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ३५ लाख ३० हजार कित्ता शेयरको लक-इन अवधि आजबाट सकिँदैछ। यससँगै कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि छुट्याइएको शेयर बजारमा किनबेचका लागि खुल्ला हुनेछ। लक-इन अवधि समाप्त हुने शेयरमध्ये ३० लाख कित्ता संस्थापक शेयर, स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र…

  • विद्युत विधेयक २०८० पारित भए निजी लगानी ठप्प हुने इप्पानको चेतावनी

    विद्युत विधेयक २०८० पारित भए निजी लगानी ठप्प हुने इप्पानको चेतावनी

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत विधेयक २०८० ले ऊर्जा क्षेत्रमा निजी लगानीलाई पूर्ण रूपमा निस्तेज पार्ने चेतावनी दिएको छ। इप्पानको २२ औं वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले विधेयकका निजी क्षेत्र विरोधी प्रावधानहरू ले ३४ हजार मेगावाटका निर्माणाधीन र प्रस्तावित आयोजनाहरूको भविष्यलाई अन्योलमा पारेको बताएका छन्। अध्यक्ष कार्कीका…

  • माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा ६३ हजार बढी आवेदन

    माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा ६३ हजार बढी आवेदन

    माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा…

  • नेपाली बजारमा आज सुनको भाउ स्थिर

    नेपाली बजारमा आज सुनको भाउ स्थिर

    नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि छापावाल सुनको भाउ प्रतितोला सोही मूल्यमा कारोबार भएको…

  • बैंकहरुले कृषि तथा औद्योगिक क्षेत्रमा बढाए लगानी

    बैंकहरुले कृषि तथा औद्योगिक क्षेत्रमा बढाए लगानी

    बैंक तथा वित्तीय संस्थाहरूले कर्णाली प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषि क्षेत्रमा प्रवाहित कर्जा १४.०१ प्रतिशत र औद्योगिक कर्जा १४.९५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कुल कर्जामध्ये ठूलो हिस्सा ८४.८९ प्रतिशत अझै पनि सेवा क्षेत्रमै…

  • पछिल्लो २९ दिनमै सकियो कुल बजेट खर्चको एक तिहाई रकम

    पछिल्लो २९ दिनमै सकियो कुल बजेट खर्चको एक तिहाई रकम

    असार महिनामा नेपाल सरकारले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म सुस्त रहेको पुँजीगत खर्च कुल विनियोजित बजेटको ३२ प्रतिशत असारको २९ दिनमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, असार २९ गतेसम्म पुँजीगत खर्च २ खर्ब ११ अर्ब ३५…

  • शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    माैद्रिक नीतिपछिकाे पहिलाे काराेबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै…

  • काठमाडौँमा ह्वात्तै बढ्यो जग्गाको सरकारी मूल्य, प्रति आनाको कति ?

    काठमाडौँमा ह्वात्तै बढ्यो जग्गाको सरकारी मूल्य, प्रति आनाको कति ?

    काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जग्गाको नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गरेको छ। महानगरपालिकाले सम्पत्ति कर मूल्याङ्कन प्रयोजनका लागि ल्याएको नयाँ आर्थिक ऐनअनुसार महानगरभित्रका केही मुख्य र प्रिमियम क्षेत्रका जग्गाको प्रतिआना सरकारी मूल्य ५० लाख रुपैयाँ तोकिएको छ। यो मूल्याङ्कनले ती क्षेत्रहरूको उच्च बजार मूल्यलाई प्रतिबिम्बित गर्दछ र…

Scroll to Top