Banijya News

अर्थनीति

११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर तरलता थुप्रिएपछि अन्तरबैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। यसले समग्र ब्याजदरमा समेत […]

आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाल सरकारका निकायहरूले भुक्तानी बन्द हुनुअघि हतारमा ठूलो रकम खर्च गरेका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार, आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ताअघि नै भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान छ। यसैअनुसार, चालू आर्थिक वर्ष ०८१/८२ को भुक्तानी निकासा असार २५ गतेसम्म तीव्र…


  • महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

    महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

    महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा…

  • प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

    प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

    प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष असार २३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यससँगै उनले आज बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको…

  • डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक

    डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक

    हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।असार २२ गते आइतबार बजार बन्द हुँदा बैंकको शेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ । बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको…

  • Default Image

    गत जेठसम्म झन्डै २ खर्बको बीमा व्यवसाय

    पछिल्लो समयमा बीमाको दायरासँगै बीमा व्यवसायमा पनि बढोत्तरी आउन थालेको छ । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म झन्डै २ खर्ब बराबरको बीमा व्यवसाय गरेका छन् । यसअवधिमा करिब ४८ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा…

  • Default Image

    नेपालको १५ वर्षमा दुई खर्ब बढीको व्यापार घाटा

    विगत १५ वर्षदेखि नेपालको वैदेशिक व्यापार सुधारको प्रयास सधैं असफल देखिएको छ । राष्ट्रिय योजना आयोगले पछिल्लो विश्लेषणमार्फत वस्तु व्यापार घाटा निरन्तर रहँदा, अन्य आर्थिक सूचकहरू सकारात्मक भए पनि समग्र वैदेशिक व्यापार सन्तुलन नजसिलो स्थितिमा रहेको जनाएको छ। आयोगका अनुसार आर्थिक वर्ष २०६७/६८ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २९.५…

  • Default Image

    सेयर कर्जातर्फ आकर्षित हुँदै बैंकहरू

    कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त भइरहेको बेला सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यो कर्जा १ खर्ब…

  • सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आइतबार आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा कानुनविपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरुजु बढ्नु भनेको राज्य…

  • ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो । सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै…

  • Default Image

    आईपीओ जारी गर्दै बुङ्गल हाइड्रो  लिमिटेड

    बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।…

  • Default Image

    प्राधिकरणलाई दश अर्ब ऋण उठाउन दिने सहमति ऊर्जा मन्त्रालयमा रोकियो

    अर्थ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण उठाउन दिएको सहमति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमै अड्किएको छ । २ असारमै अर्थ मन्त्रालयले प्राधिकरणलाई १० अर्ब अल्पकालीन ऋण उठाउन दिने सहमति दिएको थियो । त्यसलगत्तै ऊर्जा मन्त्रालयमा पठाइएको सहमतिपत्र त्यहाँबाट अझै विद्युत् प्राधिकरणमा पुगेको छैन । अर्थ मन्त्रालयले आफूमातहतको संस्था नभएका कारण सीधै…

Scroll to Top