Banijya News

अर्थनीति

आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ […]

फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक

फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक

नेपालमा फिक्स्ड ब्रोडब्यान्ड सेवामा प्रयोगकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको एमआईएस प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या देशभर ३१ लाख ७८ हजार ६ सय ३७ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ७५ हजार ८ सय १४ ले…


  • विकास हाइड्रोपावरको आईपीओ आगामी साता बाँडफाँड हुने

    विकास हाइड्रोपावरको आईपीओ आगामी साता बाँडफाँड हुने

    विकास हाइड्रोपावर कम्पनीको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीले असार १८ गते देखि २२ गतेसम्म आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता…

  • पछिल्लो ११ महिनामा पौने सात अर्ब हायर पर्चेज कर्जा प्रवाह

    पछिल्लो ११ महिनामा पौने सात अर्ब हायर पर्चेज कर्जा प्रवाह

    चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने ७ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस अवधिमा ६ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ हायर पर्चेज प्रकृतिको कर्जा विस्तार भएको हो। यो कर्जा गत आर्थिक वर्षको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको…

  • एक वर्षमै चार खर्बले बढ्यो मुलुकको अर्थतन्त्र, के-के भए सुधार ?

    एक वर्षमै चार खर्बले बढ्यो मुलुकको अर्थतन्त्र, के-के भए सुधार ?

    नेपालको अर्थतन्त्रमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ४ खर्ब रुपैयाँले वृद्धि भएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ थियो। यो वृद्धिले अर्थतन्त्रमा देखिएका केही महत्त्वपूर्ण सुधारहरूलाई उजागर गरेको छ। मन्त्रालयको प्रतिवेदनअनुसार…

  • सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै गर्यो नौ अर्ब १० करोड खर्च

    सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै गर्यो नौ अर्ब १० करोड खर्च

    सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो । यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश…

  • किरण सुजले छ महिनामा गर्यो झण्डै ८० करोडको कारोबार

    किरण सुजले छ महिनामा गर्यो झण्डै ८० करोडको कारोबार

    प्रसिद्ध गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चरर्स ले चालू आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को पहिलो ६ महिनामा उल्लेख्य कारोबार गर्न सफल भएको छ। कम्पनीले यस अवधिमा ७९ करोड ६० लाख रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ। गत वर्ष सन् २०२४ मा कम्पनीले २ अर्ब २२…

  • कोशी प्रदेशको पुँजीगत खर्च चालुभन्दा चार प्रतिशत बढी

    कोशी प्रदेशको पुँजीगत खर्च चालुभन्दा चार प्रतिशत बढी

    कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ, जुन बजेट खर्चको हिसाबले सकारात्मक मानिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको…

  • बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    चालू आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरूलाई ‘क्लोजिङ’को तीव्र चटारो सुरु भएको छ। आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सुधार गरेर सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैंकहरू यतिबेला दबाबमा छन्। असारमा सकिने आर्थिक वर्षको ‘फाइनल’ वित्तीय विवरण साउन ७ गतेभित्र सार्वजनिक गरिसक्नुपर्छ। अघिल्ला त्रैमाससम्म वासलतका कर्जाहरू मिलाउँदै आएका…

  • ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर तरलता थुप्रिएपछि अन्तरबैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। यसले समग्र ब्याजदरमा समेत कमी ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले…

  • ई-पासपोर्ट छपाइमा कानुन विपरीत विदेशी कम्पनी छनोट

    ई-पासपोर्ट छपाइमा कानुन विपरीत विदेशी कम्पनी छनोट

    नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको छ। ६४ लाख थान ई-पासपोर्ट छपाउने ठेक्काका लागि राहदानी विभागले सुरुमा एक फ्रान्सेली कम्पनी र पछि दुई जर्मन कम्पनीलाई छनोट गरेको थियो, तर यी दुवै छनोट प्रक्रियामा सार्वजनिक खरिद कानुनको ठाडो उल्लङ्घन भएको भेटिएको छ। यो विषय अहिले अख्तियार…

  • आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

    आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

    आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाल सरकारका निकायहरूले भुक्तानी बन्द हुनुअघि हतारमा ठूलो रकम खर्च गरेका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार, आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ताअघि नै भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान छ। यसैअनुसार, चालू आर्थिक वर्ष ०८१/८२ को भुक्तानी निकासा असार २५ गतेसम्म तीव्र…

Scroll to Top