Banijya News

अर्थनीति

आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष […]

२५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

२५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको एकल सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिगततर्फ अधिकतम १५ करोड रुपैयाँसम्मको सीमा रहेकोमा अब यसलाई बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको नयाँ मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरूलाई…


  • राजस्व संकलनमा राज्यको निराशाजनक उपलब्धि

    राजस्व संकलनमा राज्यको निराशाजनक उपलब्धि

    महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन २०८२ ले सार्वजनिक गरेको बेरुजुको तथ्यांक र राजस्व संकलनमा देखिएको निराशाजनक उपलब्धिले नेपालको राज्यको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यसले सुशासन र पारदर्शिताको अभावलाई स्पष्ट रूपमा संकेत गर्दै देशको समग्र विकास प्रक्रियामा ठूलो चुनौती थपेको छ। महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१…

  • राष्ट्र बैंकले हटायो लघुवित्तको ब्याजदरको सीमा

    राष्ट्र बैंकले हटायो लघुवित्तको ब्याजदरको सीमा

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूमा रहेको १५ प्रतिशतको अधिकतम ब्याजदरको सीमा हटाएको छ। यससँगै, अब लघुवित्त वित्तीय संस्थाहरूले आधारदर (बेसरेट) मा ब्याजदर तोक्न पाउने नयाँ नियम लागू भएको छ। केन्द्रीय बैंकले बिहीबार जारी गरेको परिपत्रअनुसार, लघुवित्त वित्तीय संस्थाहरूले अब आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न…

  • अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । ६ वर्ष अगाडि निर्माण सुरु भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी…

  • सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी, सहमतिमा के छन् ?

    सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी, सहमतिमा के छन् ?

    सरकारसँग बिहीबार ६ बुँदे सहमति भएसँगै सुनचाँदी व्यवसायी आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् । यसअघि उनीहरु सुन र हिरामा लगाइएको विलासिता कर खारेज हुनुपर्ने मागसहित पसल नै बन्द गरेर आन्दोलनमा होमिएका थिए । बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिबभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन…

  • ‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

    ‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बिहीबारको बैठकले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५’ लाई हालको सन्दर्भअनुसार यथाशीघ्र परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति अब्दुल खानले ऐन बनेको लामो समयपछि कार्यान्वयनमा ल्याउँदा त्यसको सान्दर्भिकता परिवर्तन भएको बताउँदै ऐनमा नुनको सहज र सर्वसुलभ…

  • विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मंगलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ । इप्पानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण…

  • नयाँ स्टक एक्सचेन्जमाथि अर्थ समितिमा चर्को आलोचना

    नयाँ स्टक एक्सचेन्जमाथि अर्थ समितिमा चर्को आलोचना

    बिहीबार संसद्को अर्थ समितिमा प्रस्तावित दोस्रो स्टक एक्सचेन्जको विषयमा सांसदहरूले तीव्र असहमति व्यक्त गर्दै धितोपत्र बोर्डको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सहभागी सांसदहरूले पुँजी बजारको वर्तमान नियमन र नयाँ एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामाथि कडा आलोचना गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले पुँजी बजारमा नियामकीय निकायहरूकै संलग्नतामा…

  • आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

    आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

    नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले समष्टिगत आर्थिक सुधार र निजी क्षेत्रको सक्रियता बढाउने उद्देश्यसहित ती सुझावहरू गभर्नर पौडेल समक्ष पेश गरेका हुन्। अध्यक्ष अग्रवालका अनुसार बजेट र…

  • २६.८९ अङ्कले बढ्यो सेयर बजार

    २६.८९ अङ्कले बढ्यो सेयर बजार

    साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो । यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४…

  • फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक

    फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक

    नेपालमा फिक्स्ड ब्रोडब्यान्ड सेवामा प्रयोगकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको एमआईएस प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या देशभर ३१ लाख ७८ हजार ६ सय ३७ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ७५ हजार ८ सय १४ ले…

Scroll to Top