Banijya News

अर्थनीति

विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार […]

नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

एक दशकअघिसम्म देशभर शाखा विस्तार गर्दै जनतालाई आकर्षित गरिरहेका बैंक, सहकारी, लघुवित्त र वित्तीय संस्थाहरू अहिले जनताको आक्रोश र चरम मन्दीको चपेटामा परेका छन्। 'जनता ठग्न' देशभर शाखा विस्तार गरेको आरोप खेपिरहेका यी संस्थाहरू यतिबेला आफैं संकटमा छन् र कतिपय स्थानमा तिनका सञ्चालक तथा कर्मचारीहरूलाई जनताले लखेट्न थालेका छन्। सहकारीको…


  • नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

    नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको विशाल सम्भावना रहेको बताएका छन्। रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यको खाँचो औंल्याएका हुन्। अध्यक्ष ढकालका अनुसार नेपालको चिया, जडीबुटी…

  • प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…

  • गभर्नर पौडेलको नीतिले सेयर बजारदेखि साना व्यवसायी सम्मलाई राहत

    गभर्नर पौडेलको नीतिले सेयर बजारदेखि साना व्यवसायी सम्मलाई राहत

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति उनको कार्यकालको पहिलो नीति हो। यो नीतिले सेयर बजार, घरजग्गा कर्जा र साना व्यवसायीहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य लिएको छ। नयाँ नीतिमा ब्याजदर करिडोरमा हेरफेर गरिएको छ भने सेयर…

  • नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न कस्तो छ गर्भनरको रणनीति ?

    नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न कस्तो छ गर्भनरको रणनीति ?

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट हटाउन विशेष ध्यान दिइएको छ। नीतिमा वित्तीय पारदर्शिता, मनी लान्ड्रिङ र आतङ्कवादी वित्तपोषण नियन्त्रणलाई प्राथमिकता दिइएको छ। यो नीतिले वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय…

  • विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

    विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

    नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी…

  • वाणिज्य बैंकहरुले एघार महिनामा कमाए भण्डै ५४ अर्ब नाफा

    वाणिज्य बैंकहरुले एघार महिनामा कमाए भण्डै ५४ अर्ब नाफा

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मका ११ महिनामा देशका २० वटा वाणिज्य बैंकले जम्मा ४३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग ५ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकहरूले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका…

  • बैंकको पुँजीकोष बलियो बनाउन राष्ट्र बैंकले चाल्यो नयाँ कदम

    बैंकको पुँजीकोष बलियो बनाउन राष्ट्र बैंकले चाल्यो नयाँ कदम

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको पुँजीकोषको समस्या समाधान गर्न नयाँ कदम चालेको छ। आगामी मौद्रिक नीति मार्फत बैंकहरूलाई हकप्रद सेयर (Right Share) जारी गर्ने सुविधा दिइने भएको छ। यसअघि धितोपत्र बोर्डले अग्राधिकार सेयर (Preference Share) निष्कासन गर्न अनुमति दिएपछि राष्ट्र बैंकले यो नीति अगाडि बढाएको हो। पछिल्लो…

  • आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

    आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ : Monetary_Policy_2082-083Download

  • कुन-कुन आधारमा बन्यो राष्ट्र बैंकको आगामी आवको मौद्रिक नीति ?

    कुन-कुन आधारमा बन्यो राष्ट्र बैंकको आगामी आवको मौद्रिक नीति ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ। गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति निर्माणका लागि विभिन्न महत्त्वपूर्ण आधारहरू लिइएको जानकारी दिएका छन्। मौद्रिक नीति बनाउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय स्थिति लाई मुख्य आधार बनाइएको छ। यसका साथै, राष्ट्र बैंकको चौथो रणनीतिक योजना लाई पनि…

  • २५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

    २५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको एकल सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिगततर्फ अधिकतम १५ करोड रुपैयाँसम्मको सीमा रहेकोमा अब यसलाई बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको नयाँ मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरूलाई…

Scroll to Top