Banijya News

अर्थनीति

साउन एक देखि सम्पुर्ण सरकारी भुक्तानी विद्युतीय प्राणालीमार्फत हुने

साउन एक देखि सम्पुर्ण सरकारी भुक्तानी विद्युतीय प्राणालीमार्फत हुने

साउन १ गतेदेखि नेपालमा सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत हुने भएको छ। अर्थ मन्त्रालयले यसका लागि […]

बैंक तथा वित्तीय संस्थाहरुमा निष्कृय खाता छ करोड माथि

बैंक तथा वित्तीय संस्थाहरुमा निष्कृय खाता छ करोड माथि

नेपालमा निष्क्रिय खाताहरूको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ, जसले वित्तीय अपराधको जोखिमलाई पनि बढाएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा यस विषयलाई उजागर गरेको छ। करिब ३ करोड जनसंख्या भएको नेपालमा निष्क्रिय खाताको संख्या ५ करोड नाघिसकेको छ, जसको अर्थ प्रतिव्यक्ति दुईवटा…


  • मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

    मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रका तीन प्रमुख संस्थाहरूले स्वागत गरेका छन् । नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नीतिले आर्थिक गतिविधि बढाउन र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने…

  • आठ लाख १६ हजार ४ सय ५ हेक्टरमा रोपाइँ सम्पन्न

    आठ लाख १६ हजार ४ सय ५ हेक्टरमा रोपाइँ सम्पन्न

    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४ सय ५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झन्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक…

  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित…

  • बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकिङ क्षेत्रमा ऋण प्रवाहमा…

  • राष्ट्र बैंकको मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि

    राष्ट्र बैंकको मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर असन्तुष्टि जनाएको छ। नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि आफूले दिएका महत्वपूर्ण सुझावहरूलाई मौद्रिक नीतिमा पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाएको छ। नाइमाका अनुसार, राष्ट्र बैंकलाई…

  • मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह

    मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह

    २०८२/८३ को मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह ल्याएको छ । शुक्रबार सार्वजनिक भएको यो नीतिलाई उनीहरूले 'मागेभन्दा बढी' नै पाएको प्रतिक्रिया दिएका छन् । विशेषगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कर्जाको पहुँचमा वृद्धि र ब्याजदरमा सहुलियतजस्ता मागहरूलाई मौद्रिक नीतिले सम्बोधन गरेको उनीहरूको भनाइ छ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले…

  • तोलामा ११ सय बढ्यो सुनको भाउ

    तोलामा ११ सय बढ्यो सुनको भाउ

    आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन…

  • विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय…

  • बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ…

  • नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

    नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

    एक दशकअघिसम्म देशभर शाखा विस्तार गर्दै जनतालाई आकर्षित गरिरहेका बैंक, सहकारी, लघुवित्त र वित्तीय संस्थाहरू अहिले जनताको आक्रोश र चरम मन्दीको चपेटामा परेका छन्। 'जनता ठग्न' देशभर शाखा विस्तार गरेको आरोप खेपिरहेका यी संस्थाहरू यतिबेला आफैं संकटमा छन् र कतिपय स्थानमा तिनका सञ्चालक तथा कर्मचारीहरूलाई जनताले लखेट्न थालेका छन्। सहकारीको…

Scroll to Top