Banijya News

अर्थनीति

ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी […]

प्राधिकरणलाई दश अर्ब ऋण उठाउन दिने सहमति ऊर्जा मन्त्रालयमा रोकियो

अर्थ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण उठाउन दिएको सहमति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमै अड्किएको छ । २ असारमै अर्थ मन्त्रालयले प्राधिकरणलाई १० अर्ब अल्पकालीन ऋण उठाउन दिने सहमति दिएको थियो । त्यसलगत्तै ऊर्जा मन्त्रालयमा पठाइएको सहमतिपत्र त्यहाँबाट अझै विद्युत् प्राधिकरणमा पुगेको छैन । अर्थ मन्त्रालयले आफूमातहतको संस्था नभएका कारण सीधै…


  • Default Image

    ४९ स्थानीय तहले अझै पनि ल्याउन सकेनन् बजेट

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। ठूला स्थानीय तह स्वतन्त्र उम्मेदवार बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिका,स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको…

  • चम्पादेवी इकोफ्रेन्ड्लीले छ अर्ब लगानीमा केबलकार बनाउँदै

    चम्पादेवी इकोफ्रेन्ड्लीले छ अर्ब लगानीमा केबलकार बनाउँदै

    निजी लगानीमा डिलक्स रिसोर्टसहित धमाधम केबलकार निर्माण भइरहेका छन् ।चितवन कोइ समूहले मनकामना केबलकार सञ्चालन गरेको झण्डै दुई दशकपछि मुलुकमा केबलकार सञ्चालनको बाढी नै आएको छ । बैंकहरुले पनि ठूला संभावना देखेर पछिल्लो समयमा केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् । अहिलेसम्म मनकामना, कालिञ्चोक, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी, अन्नपूर्ण र बन्दीपुर गरी…

  • Default Image

    संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

    औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो। लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र…

  • सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने भन्दै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।…

  • कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

    कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत मसान्तसम्म समय थप गर्ने गरेर नियमावली संशोधनको लागि अर्थमन्त्रालय पठाएको…

  • शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स…

  • आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    चालू आर्थिक वर्ष २०८१\८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । यो खर्च विनियोजन बजेटको तुलनामा ४६ दशमलव ५९ प्रतिशत…

  • Default Image

    तातोपानी नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात

    तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर…

  • Default Image

    विकास हाइड्रोपावरको आइपीओ बिक्री खुला

    विकास हाइड्रोपावर लिमिटेडले आज असार १८ गते बुधबारदेखि सर्वसाधारणको लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख…

Scroll to Top