Banijya News

अर्थनीति

तातोपानी नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले […]


  • वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    सरकारले आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा बजेट अनुशासनको उल्लंघन गर्दै ४ अर्ब ५० करोड ८५ लाख ८४ हजार रुपैयाँ पुँजीगत बजेट रकमान्तर गरेको छ। यो प्रवृत्तिले बजेट कार्यान्वयनको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ। रकमान्तर भन्नाले स्वीकृत आयोजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च नगरी अन्यत्र सार्नु हो। यसरी ठूलो परिमाणमा…

  • नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढेको छ । मंगलबार बजार २८.९१ अंकले बढेको हो । यससँगै बजार मापक २,६६०.३९ विन्दुमा कायम छ । बजार बढ्दा २१७ कम्पनीको सेयरमूल्य बढ्यो । यस्तै, ३१ कम्पनीको सेयरमूल्य घटेको छ । साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री…

  • Default Image

    सुनको मूल्य तोलामा २४ सयले बढ्यो

    नेपाली बजारमा मंगलबार (असार १७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार १६) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १००…

  • Default Image

    ९० रुपैयाँ नेटवर्थको कचेरोमा आईपीओ

    संघीय संसदका दुई समितिबीचको परस्परविरोधी निर्देशनका कारण नेपाल धितोपत्र बोर्ड (SEBON) अहिले गहिरो अन्योलमा परेको छ। लेखा समितिले ९० रुपैयाँभन्दा बढी वास्तविक खुद सम्पत्ति (रियल नेटवर्थ) भएका कम्पनीलाई मात्र आईपीओ निष्कासनको अनुमति दिन भनेको छ भने अर्थ समितिले त्यस्तो कुनै कानुनी व्यवस्था नरहेको भन्दै आईपीओ निष्कासनमा रोक लगाउनु अनुचित ठहर…

  • Default Image

    तीन सरकारी उद्योगको सञ्चित घाटा १३ अर्ब नाघ्यो, सरकार सम्पत्ति मूल्यांकनको चरणमा

    सरकारले दीर्घकालीन घाटामा रहेका तीन प्रमुख सरकारी उद्योग—हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट र गोरखकाली टायर उद्योग—को निजीकरण पूर्वतयारीस्वरूप सम्पत्ति र दायित्व मूल्यांकन प्रक्रिया (ड्यू डिलिजेन्स एसेसमेन्ट - DDA) अगाडि बढाएको छ। विकास साझेदार एसियाली विकास बैंक (ADB) को प्राविधिक सहयोगमा जारी यस मूल्यांकनले ती उद्योगहरूको यथार्थ वित्तीय अवस्था प्रस्तुत गर्नेछ। अर्थ…

  • वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको…

  • Default Image

    ह्वात्तै बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य…

  • Default Image

    एक वर्षमा सार्वजनिक संस्थानहरुको १२ अर्ब बढी ऋण थपियो

    नेपाल सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन सहज बनाउन हरेक वर्ष ऋण थप्दै लगेको छ। चालु आर्थिक वर्षमा कुल १५ अर्ब २४ करोड ८६ लाख रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी थपिएको अर्थ मन्त्रालयले जनाएको छ। यसमा एसियाली विकास बैंक र विश्व बैंकमा गरिएको वैदेशिक सेयर लगानीसमेत समावेश छ। यस वर्ष सरकारले…

  • Default Image

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

    दुई व्यावसायिक घरानाले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् । चितवन कोइ ग्रुप र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन गर्न लागेको हो । केबलकार पूर्वाधार बनाउन ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) हुनेगरी लगानी संरचना बनाइएको…

  • सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी गरेको हो। यसका लागि मन्त्रालयले आशयपत्र मागेको छ। जनकपुर चुरोटको…

Scroll to Top