Banijya News

अर्थनीति

एक वर्षमा सार्वजनिक संस्थानहरुको १२ अर्ब बढी ऋण थपियो

नेपाल सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन सहज बनाउन हरेक वर्ष ऋण थप्दै लगेको छ। चालु आर्थिक वर्षमा कुल १५ अर्ब २४ […]

सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी गरेको हो। यसका लागि मन्त्रालयले आशयपत्र मागेको छ। जनकपुर चुरोटको…


  • Default Image

    बैंकहरूले एघार महिनामा एसडिएफमा राखे एक सय ९७ खर्ब

    देशका बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी थुप्रिँदै गएको छ । बिहीबारसम्म आठ खर्ब ४२ अर्ब रुपैयाँबराबरको तरलता बैंकिङ प्रणालीमा निष्क्रिय रूपमा थन्किएको देखिएको छ, जुन कर्जाको माग नबढ्दाको सीधा परिणाम हो । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार, बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७८.०५ प्रतिशतमा झरेको छ । अहिले बैंकहरूले…

  • Default Image

    एघार महिनामा बैंकहरूले एसडिएफमा राखे एक सय ९७ खर्ब

    देशका बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी थुप्रिँदै गएको छ । बिहीबारसम्म आठ खर्ब ४२ अर्ब रुपैयाँबराबरको तरलता बैंकिङ प्रणालीमा निष्क्रिय रूपमा थन्किएको देखिएको छ, जुन कर्जाको माग नबढ्दाको सीधा परिणाम हो । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार, बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७८.०५ प्रतिशतमा झरेको छ । अहिले बैंकहरूले…

  • कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

    कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

    कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा…

  • सुन र बहुमूल्य पत्थरमा लगाइएको कर पुनरावलोकन गर्न चेम्बरको अर्थमन्त्रीलाई आग्रह

    सुन र बहुमूल्य पत्थरमा लगाइएको कर पुनरावलोकन गर्न चेम्बरको अर्थमन्त्रीलाई आग्रह

    नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा प्रस्तावित २ प्रतिशत विलासिता कर र हिरा लगायतका बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ। चेम्बरले यी करहरू अव्यावहारिक रहेको र यसले उपभोक्ता तथा व्यवसायी दुवैलाई गम्भीर असर…

  • पछिल्लो एक वर्षमै ३९ अर्बको धान–चामल आयात

    पछिल्लो एक वर्षमै ३९ अर्बको धान–चामल आयात

    नेपाल अझै पनि धान र चामलमा परनिर्भर नै रहेको पुष्टि भएको छ। उत्पादनमा केही सुधार देखिए पनि वार्षिक आवश्यकता अनुसार झण्डै १० लाख मेट्रिक टन धान अपुग रहेकाले विदेशबाट धानजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता कायमै छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशलाई वार्षिक करिब ७९ लाख मेट्रिक टन धान…

  • कुल जीडीपीको एक चौथाई हिस्सा रेमिट्यान्सको

    कुल जीडीपीको एक चौथाई हिस्सा रेमिट्यान्सको

    कुल जीडीपीको एक चौथाई भार रेमिट्यान्स बानेपालको आर्थिक संरचना पछिल्ला दुई दशकमा गहिरो रुपान्तरणको घेरामा परिरहेको छ। उत्पादन, व्यापार, रोजगारीजस्ता मूल आर्थिक चालकहरूभन्दा पनि आज देशको अर्थतन्त्रको इन्धन वैदेशिक रोजगार र त्यसबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) बनिसकेको छ। तथ्यांकहरू यस यथार्थतर्फ औंल्याउँछन्—पछिल्लो वर्ष मात्र १६ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ,…

  • २६ अंकले बढ्यो सेयर बजार, सात अर्ब १२ करोडको कारोबार

    २६ अंकले बढ्यो सेयर बजार, सात अर्ब १२ करोडको कारोबार

    साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आइतबार २६.५३ अंकले बढेर २,६२२.२८ विन्दुमा कायम भएको हो । आज १८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६३ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ बराबरको…

  • माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

    माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

    निर्माण सामग्रीको बजारमा पछिल्लो समय मूल्य घट्ने क्रम देखिएको छ। सिमेन्ट र डन्डी (रेडबार) को मूल्य उद्योगीहरूले घटाएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रति बोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डीको मूल्य प्रति किलो ५ रुपैयाँसम्म घटाइएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले मागमा आएको गिरावट…

  • Default Image

    तेह्रथुम पावरले भोलिदेखि हकप्रद सेयर निष्कासन गर्ने

    तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलि असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको…

  • वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

    वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

    पछिल्लो एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ८.२२ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत रहेको…

Scroll to Top