Banijya News

अर्थनीति

माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

निर्माण सामग्रीको बजारमा पछिल्लो समय मूल्य घट्ने क्रम देखिएको छ। सिमेन्ट र डन्डी (रेडबार) को मूल्य उद्योगीहरूले घटाएका हुन्। वाणिज्य, […]

वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

पछिल्लो एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ८.२२ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत रहेको…


  • लघुबीमा कम्पनीको आय ८५ करोड नाघ्यो

    लघुबीमा कम्पनीको आय ८५ करोड नाघ्यो

    चालू आर्थिक वर्ष २०८१/०८२ को ११ त्रैमासको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी यो अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले २३…

  • पूर्वाधार योजनाको ९६ प्रतिशत काम सम्पन्न, बजेट खर्च ७० प्रतिशत नाघ्यो

    पूर्वाधार योजनाको ९६ प्रतिशत काम सम्पन्न, बजेट खर्च ७० प्रतिशत नाघ्यो

    दोलखा जिल्लामा चालु आर्थिक वर्षका लागि विनियोजित पूर्वाधार योजनाको कार्यान्वयन तीव्र गतिमा भइरहेको छ। पूर्वाधार विकास कार्यालय दोलखाले सञ्चालन गरेका योजनामध्ये ९६ प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख हरिप्रसाद ओझाका अनुसार, चालु आर्थिक वर्षमा कुल १२४ वटा योजना छनोट गरिएका थिए। तीमध्ये केही ठेक्का प्रणालीमार्फत र केही…

  • ६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    ६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको बढी तरलता व्यवस्थापन गर्न ६३ दिनका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आइतबार (असार १५) एक सूचना जारी गर्दै निक्षेप संकलन (Deposit Collection) मार्फत सो रकम बैंक तथा वित्तीय संस्थाबाट झिक्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले निक्षेप संकलनलाई अल्पकालीन…

  • समस्याग्रस्त १९ सहकारीका ऋणीलाई असार मसान्तसम्म ऋण तिर्न ‘अल्टिमेटम’

    समस्याग्रस्त १९ सहकारीका ऋणीलाई असार मसान्तसम्म ऋण तिर्न ‘अल्टिमेटम’

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म समस्याग्रस्त घोषणा गरिएका १९ वटा सहकारी संस्थाका ऋणीहरूमाथि कर्जा असुली प्रक्रिया अघि बढाएको छ। कार्यालयले ती सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई असार मसान्तभित्र दायित्व चुक्ता गर्न अन्तिम समयसीमा तोकेको छ। समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को…

  • दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल

    दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल

    नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गर्दै आएको छ। भारतसँगको व्यापारमा प्राधिकरणले ‘डे-अहेड’, ‘रियल टाइम मार्केट’ र मध्यकालीन सम्झौताहरूबाट नियमित रूपमा विद्युत् आपूर्ति गरिरहेको छ। विद्युत् प्राधिकरणले सन् २०२१ को कात्तिक १६ (२०७८ साल) मा पहिलोपटक भारतमा विद्युत् बिक्रीको अनुमति पाएपछि लगातार रूपमा…

  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

    काठमाडौं, असार १४: प्रतिनिधिसभाले शनिबार (आज) आर्थिक विधेयक, २०८२ बहुमतले पारित गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। बैठकमा विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूमाथि छलफल गरिएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण…

  • नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

    नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका छन्। महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन्। साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कुटनतिक…

  • ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

    ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

    ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू…

  • Default Image

    तीन खर्ब बढीको पुँजीगत बजेट मध्य एक खर्ब ५६ अर्ब मात्रै खर्च

    पछिल्ला वर्षहरूजस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल हुने निश्चितजस्तै देखिएको छ। आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी रहँदा कुल राजस्व लक्ष्यको ७३.७ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ। असार १२ गतेसम्म जम्मा १० खर्ब ४६ अर्ब रुपैयाँ…

  • काँकडभिट्टा नाकाबाट २० अर्बभन्दा बढी व्यापार घाटा

    काँकडभिट्टा नाकाबाट २० अर्बभन्दा बढी व्यापार घाटा

    नेपालको प्रमुख पूर्वी नाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ। मेची भन्सार कार्यालय, काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार भारत, बंगलादेश र भुटानसँगको व्यापारमा मात्रै नेपालले २० अर्ब ४४ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत…

Scroll to Top