वार्षिक ६० अर्ब बराबरको ग्यास आयात गर्दै सरकार
सरकारले वार्षिक ५२ करोड किलोभन्दा बढी एलपी ग्यास (तरलीय पेट्रोलियम ग्यास) आयात गर्दै आएको छ, जसको लागत झण्डै ५३ अर्बदेखि ६० अर्ब रुपैयाँसम्म पर्न आएको नेपाल आयल निगमले जनाएको छ। ग्यास आयातका कारण राज्यले झण्डै १० अर्ब रुपैयाँ बराबरको वार्षिक घाटा बेहोरिरहेको पनि निगमको तथ्यांकमा उल्लेख छ। ग्यास खपतका कारण…

