Banijya News

अर्थनीति

सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर बाँडफाँट

सन नेपाल लाइफ इन्सुरेन्सले बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । जसमा यस कम्पनीले १ करोड […]

घाटामा चलिरहेका चार सरकारी उद्योगहरूलाई निजीकरण गर्ने तयारी

घाटामा चलिरहेका चार सरकारी उद्योगहरूलाई निजीकरण गर्ने तयारी

नेपाल सरकारले लामो समयदेखि निष्क्रिय रहेका र घाटामा चलिरहेका चार सरकारी स्वामित्वका उद्योगहरूलाई निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सरकारले ती उद्योगहरूको विस्तृत सम्पत्ति तथा दायित्व (Assets and Liabilities) मूल्यांकन गर्ने भएको छ। निजीकरण गरिने उद्योगहरूमा जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि र बुटवल…


  • Default Image

    सिटिजन्स सदाबहार योजना भोलिदेखि निष्कासनमा आउँदै

    सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई…

  • आवासीय घर कर्जामा वाणिज्य बैंकहरूको लगानी बढ्यो

    आवासीय घर कर्जामा वाणिज्य बैंकहरूको लगानी बढ्यो

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूले २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जामा कुल रु. ३ खर्ब २५ अर्ब ३६ करोड लगानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०७ प्रतिशतले बढी हो। गत वर्षको यस अवधिमा कुल रु. ३ खर्ब १२ अर्ब ६३ करोडभन्दा बढी कर्जा लगानी…

  • बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गर्ने लगानी पछिल्लो पाँच वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ। बिमा प्राधिकरणको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा यो वृद्धि उल्लेखनीय छ, जसमध्ये जीवन बिमा कम्पनीहरूको आकर्षण बढी देखिएको छ। जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गरेको लगानी पछिल्लो पाँच वर्षमा करिब तीन…

  • टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्यु्त खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै इप्पानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एण्ड पे पीपीए हटाएपछि…

  • सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

    सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम ७ अर्ब ७८ करोड

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो । बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य…

  • निर्यात अनुदानमा सरकारको एक अर्ब १९ करोड भुक्तानी

    निर्यात अनुदानमा सरकारको एक अर्ब १९ करोड भुक्तानी

    नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्न प्रदान गरिने अनुदानका लागि 'निर्यात अनुदान सोधभर्ना खाता' मा १ अर्ब १९ करोड रुपैयाँ जम्मा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले यो रकम मंगलबार जम्मा गरेको हो। यो रकम अब नेपाल राष्ट्र बैंकमार्फत निर्यातमुखी उद्योगहरूको खातामा हस्तान्तरण गरिनेछ,…

  • Default Image

    दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब दुई सय ११ खर्ब लगानी आवश्यक पर्ने

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तिमा जोखिम रहेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएका छन् । आगामी असार १६ देखि १९ गते सम्म स्पेनको सेभिलमा हुने “विकासका लागि वित्त” विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा…

  • बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ७ करोड रुपैयाँको विद्युत् भारत निर्यात गर्‍यो, जुन सोही अवधिको आयात (१६ अर्ब ९३ करोड) भन्दा बढी हो। यसले नेपाल गत वर्ष विद्युत्मा खुद निर्यातकर्ता रहेको देखाउँछ। सन् २०७८ कात्तिक १६ बाट भारतीय बजारमा बिजुली बिक्री सुरु गरेपछि प्राधिकरणले अघिल्लो वर्ष…

  • बैंकहरूले ८ अर्बभन्दा बढीको भुक्तानी कोष राख्नुपर्ने

    बैंकहरूले ८ अर्बभन्दा बढीको भुक्तानी कोष राख्नुपर्ने

    बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारण वा अन्य संस्थाहरूबाट निश्चित अवधिका लागि निश्चित ब्याजदरमा ऋणपत्र (debentures) जारी गरी ऋण लिने गर्छन्। यी ऋणपत्रहरूको भुक्तानी सुनिश्चित गर्नका लागि बैंकहरूले भुक्तानी कोष (redemption reserve) स्थापना गर्नुपर्ने व्यवस्था छ। यस कोषमा ऋणपत्रको परिपक्वता अवधिभर वार्षिक रूपमा रकम जम्मा गर्दै जानुपर्छ। राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार,…

  • ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन असार मसान्तसम्मको समय

    ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन असार मसान्तसम्मको समय

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई तोकेको चुक्ता पुँजीको सीमा पुरा गर्न दिएको तीन वर्षे समयसीमा यही असार मसान्तमा सकिँदै छ। तर निर्धारित समय पूरा हुनै लाग्दा पनि तीन दर्जनभन्दा बढी ब्रोकर कम्पनीहरूले अझै पनि आवश्यक पुँजी पुर्‍याउन सकेका छैनन्। सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना कम्पनीहरूलाई…

Scroll to Top