मरुभूमिबाट खानेपानी आयात
नेपाल जलस्रोतमा व्राजिल पछीको दोश्रो धनि देश भनेर हामीले सानै कक्षावाटै पढ्दै र सुन्दै आइरहेका छौ तर यो कुरा व्यवहारमा गलत सावित भएको छ, किनभने, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ । भन्सार विभागको पछिललो तथ्यांकलाई आधार मान्ने हो भने, नेपालमा यूएइ बाट मात्रै २०७२ देखि २०७६ सम्ममा २८ लाख…

