बजेट भन्दा व्यापार घाटा ठूलो
आर्थिक वर्षको अधिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो । अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको छ । चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३…

