ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको लक्ष्यभन्दा बढी लगानी
वाणिज्य बैंकहरूले जलविद्युत तथा ऊर्जा क्षेत्रमा राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा बढी कर्जा प्रवाह गरेका छन्। अन्य क्षेत्रहरूमा कर्जाको माग सुस्त भइरहेका बेला ऊर्जा क्षेत्रमा भने माग तीव्र रहेकाले लगानी बढेको हो। वर्तमान व्यवस्थाअनुसार, वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्ममा कुल कर्जाको कम्तीमा ७ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्नेछ। तर…

