वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार भन्दा धेरै विद्युतीय गाडी आयात
वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालू आवमा विद्युतीय गाडीकोे आयातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।…

