Banijya News

बाणिज्य

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा […]

नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

चितवनको नारायणगढ बजार तथा आसपासका क्षेत्रमा नारायणी नदीको कटान र बाढीबाट उत्पन्न जोखिम बढ्दै गएको भन्दै स्थानीय उद्योगी-व्यवसायीले नदी नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका छन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति…


  • कांग्रेस महाधिवेशनमा उद्योगी-व्यवसायीको लहर, नेतृत्वका विभिन्न पदमा दाबी

    कांग्रेस महाधिवेशनमा उद्योगी-व्यवसायीको लहर, नेतृत्वका विभिन्न पदमा दाबी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी, व्यवसायी तथा विभिन्न पेसा-व्यवसायमा सक्रिय व्यक्तिहरूले पार्टी नेतृत्वका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा आर्थिक विकास, उद्यमशीलता, रोजगारी, पर्यटन, कृषि र पूर्वाधारलाई मुख्य एजेन्डा बनाउँदै व्यवसायी पृष्ठभूमिका नेताहरू चुनावी मैदानमा उत्रिन लागेका हुन्। उद्योगी एवं पूर्वसांसद विनोद चौधरीले केन्द्रीय उपसभापति…

  • राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसम्बन्धी व्यवस्थामा व्यापक संशोधन गर्दै विदेशमा उपचार गराउने नेपाली नागरिकदेखि सेवा आयात, निर्यात, हवाई सेवा, भारतसँगको कारोबार तथा विदेशी ऋण भित्र्याउने कम्पनीसम्मलाई थप सहजीकरण गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै विभिन्न प्रयोजनमा विदेशी मुद्रा सटही तथा भुक्तानीको सीमा बढाएको हो…

  • निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप

    निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप

    निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न नसकेर अन्योलमा परेका २७ जलविद्युत आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका आयोजनाको आरसीओडी थप गरेको हो। विद्युत् खरिद सम्झौता (पीपीए)…

  • दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन…

  • आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनअन्तर्गत राप्ती…

  • बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

    बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

    सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो। साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार शुक्रबार पक्राउ परेका आठै जना…

  • महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ । यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक…

  • ‘समाचारको गति होइन, सत्यता र विश्वसनीयता महत्वपूर्ण’ : चेम्बर अध्यक्ष अग्रवाल

    ‘समाचारको गति होइन, सत्यता र विश्वसनीयता महत्वपूर्ण’ : चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल सञ्चारको विस्तारसँगै समाचार सम्प्रेषणमा तीव्रताभन्दा सत्यता, तथ्यपरकता र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले प्रविधिको तीव्र विकासले पत्रकारिताको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा व्यावसायिक मूल्य, नैतिकता र जनउत्तरदायित्वलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय अनलाइन पत्रकार संघले आइतबार आयोजना गरेको अवार्ड समारोहलाई…

  • चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन

    चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन

    सरकारले आफ्नो कार्यकालको पहिलो ६ महिनामा आर्थिक तथा प्रशासनिक सुधारसँगै उपभोक्ता हित र बजार व्यवस्थापनका क्षेत्रमा विभिन्न काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धि विवरणमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनदेखि पूँजी बजार सुधार र आर्थिक सुधारका कार्यक्रमसम्मका काम समेटिएका छन्। सरकारका अनुसार चाडपर्वको समयमा…

Scroll to Top