Banijya News

बाणिज्य

सुपारी कारोबारमा अनियमितता : उद्योगका नाममा आयातित कच्चा पदार्थ बजारमा बिक्री

सुपारी कारोबारमा अनियमितता : उद्योगका नाममा आयातित कच्चा पदार्थ बजारमा बिक्री

पछिल्लो समय मुलुकको आर्थिक गतिविधि सुस्त रहेको उद्योगी-व्यवसायीले बताइरहेका बेला विराटनगरमा सुपारीको कारोबार भने पुनः सक्रिय भएको छ। उद्योगका लागि […]

एमसीसीको म्याद एक वर्ष थप्ने तयारी, ७४ करोड ७० लाख डलरको परियोजनालाई थप समय

एमसीसीको म्याद एक वर्ष थप्ने तयारी, ७४ करोड ७० लाख डलरको परियोजनालाई थप समय

नेपालमा अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको कार्यान्वयन अवधि एक वर्षसम्म थप गर्ने तयारी अघि बढेको छ। परियोजना कार्यान्वयनमा अमेरिकी वैदेशिक सहायता पुनरावलोकनका कारण भएको अवरोध, प्राकृतिक विपद् तथा प्रसारण लाइन निर्माणमा भएको ढिलाइलाई ध्यानमा राख्दै नेपाल र अमेरिका म्याद थप गर्ने विषयमा सहमति नजिक पुगेका हुन्। अर्थ…


  • तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने…

  • निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ । मध्यपूर्वको तनावपछि चुलिएको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, अत्यधिक…

  • दसैं-तिहारमा अटो बजार तात्दै, ग्राहक तान्न धमाधम अफर

    दसैं-तिहारमा अटो बजार तात्दै, ग्राहक तान्न धमाधम अफर

    लामो समयदेखि सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई दसैं-तिहारको बिक्रीले गति दिने अपेक्षा व्यवसायीहरूले गरेका छन्। नेपाली अटो बजारमा दसैंलाई सवारीसाधन खरिद-बिक्रीको प्रमुख सिजन मानिन्छ। चाडपर्वमा नयाँ सामान घर भित्र्याउने परम्परा र दसैंमा नयाँ सवारीसाधन चढ्ने चाहनाका कारण यो समयमा बजारमा माग बढ्ने गरेको छ। दसैं नजिकिएसँगै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहक…

  • बैंकमा पैसाको थुप्रो, अर्थतन्त्रमा सन्नाटा : लगानी किन बढेन ?

    बैंकमा पैसाको थुप्रो, अर्थतन्त्रमा सन्नाटा : लगानी किन बढेन ?

    नेपालको बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता पर्याप्त छ। ब्याजदर तुलनात्मक रूपमा न्यून छ, बैंकहरूसँग लगानीयोग्य रकमको अभाव छैन। तर अर्थतन्त्रमा त्यसअनुसारको कर्जा विस्तार र लगानीको गति देखिएको छैन। बैंकमा पैसा थुप्रिँदै जाने तर उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा त्यसको माग नबढ्ने अवस्था अहिले अर्थतन्त्रका लागि मुख्य चुनौती बनेको छ। नेपाल…

  • विपद्पीडित व्यवसायीका लागि तत्काल पुनरुत्थान योजना ल्याउन महासंघको माग

    विपद्पीडित व्यवसायीका लागि तत्काल पुनरुत्थान योजना ल्याउन महासंघको माग

    नेपाल उद्योग वाणिज्य महासंघले हालैका बाढी, पहिरो तथा अन्य विपद्का कारण ठूलो आर्थिक क्षति व्यहोरेका व्यवसायीहरूका लागि सरकारले तत्काल पुनरुत्थान योजना ल्याउनुपर्ने माग गरेको छ। महासंघले विशेषगरी साना पुँजीमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू विपद्का कारण सर्वस्व गुमाउने अवस्थामा पुगेको भन्दै उनीहरूलाई राहत, पुनःस्थापना र व्यवसाय पुनः सञ्चालनका लागि विशेष…

  • कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र…

  • दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न सकिने धेरै गन्तव्य रहेको यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि निरन्तर रूपमा…

  • गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पु-याएको छ ।

  • माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी…

  • नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

    नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

    चितवनको नारायणगढ बजार तथा आसपासका क्षेत्रमा नारायणी नदीको कटान र बाढीबाट उत्पन्न जोखिम बढ्दै गएको भन्दै स्थानीय उद्योगी-व्यवसायीले नदी नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका छन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति…

Scroll to Top