चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने
चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाउने भएका छन् । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था लागू गरिने भएको हो । नयाँ व्यवस्थाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका…

