Banijya News

बाणिज्य

बिमस्टेक बैठकमा उठाउने मुद्दा तय गर्न गृहमन्त्री गुरुङले गरे उद्योगी-व्यवसायीसँग छलफल

बिमस्टेक बैठकमा उठाउने मुद्दा तय गर्न गृहमन्त्री गुरुङले गरे उद्योगी-व्यवसायीसँग छलफल

गृहमन्त्री सुधन गुरुङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट उठाउनुपर्ने […]

भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

भेडाच्याङ्ग्रा बिक्री गर्न किसानलाई बजारकै चिन्ता

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ । मुगुको छायानाथ…


  • ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

    नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट…

  • पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न, निर्माण क्षेत्रमा योगदानको स्मरण

    पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न, निर्माण क्षेत्रमा योगदानको स्मरण

    नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ। शुक्रबार महासंघको प्राङ्गणमा आयोजित स्मृति सभामा निर्माण क्षेत्रको विकास, निर्माण व्यवसायीको हकहित तथा संस्थागत नेतृत्वमा गौचनले पुर्‍याएको योगदानको स्मरण गरिएको हो। स्मृति सभामा सहभागी महासंघका पदाधिकारी तथा निर्माण व्यवसायीहरूले स्वर्गीय गौचनले निर्माण क्षेत्रको विकास र…

  • हरित व्यवसाय र दिगो प्याकेजिङमा पाँच उद्यमी पुरस्कृत, २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट छनोट

    हरित व्यवसाय र दिगो प्याकेजिङमा पाँच उद्यमी पुरस्कृत, २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट छनोट

    युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत हरित व्यवसाय तथा दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाँच संस्थालाई अनुदान प्रदान गरिएको हो। काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा बिहीबार आयोजित पुरस्कार वितरण…

  • चोरी पैठारी नियन्त्रण गर्न ‘डिजिटल बोर्डर’ अवधारणा अघि बढाइने : गृहमन्त्री गुरुङ

    चोरी पैठारी नियन्त्रण गर्न ‘डिजिटल बोर्डर’ अवधारणा अघि बढाइने : गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्वदेशी उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्न सरकारले आवश्यक सुधारका कदम चाल्ने उनको भनाइ छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी तथा…

  • रिलायन्स स्पिनिङ मिल्सले ५७ करोड नगद लाभांश बाँड्ने

    रिलायन्स स्पिनिङ मिल्सले ५७ करोड नगद लाभांश बाँड्ने

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीलाई कुल ५७ करोड रुपैयाँ नगद वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ।…

  • ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनः सुसन र राजुको प्यानलका एजेण्डा सार्वजनिक

    ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनः सुसन र राजुको प्यानलका एजेण्डा सार्वजनिक

    ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। यही असोज २४ गते शंखमुलस्थित यल दरबार भेन्यूमा हुने निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार सुसन महर्जन र महासचिव पदका उम्मेदवार राजु महर्जनले संयुक्त प्यानल बनाएर चुनावी अभियानलाई…

  • सेयर बिक्रीको पूर्वसूचना नियममा परिमार्जन, १५ प्रतिशतभन्दा बढी बिक्रीमा मात्र जानकारी दिनुपर्ने

    सेयर बिक्रीको पूर्वसूचना नियममा परिमार्जन, १५ प्रतिशतभन्दा बढी बिक्रीमा मात्र जानकारी दिनुपर्ने

    नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने व्यवस्थालाई खुकुलो बनाएको छ। बोर्डले यसअघि लागू गरेको निर्देशन संशोधन गर्दै सेयर बिक्रीसम्बन्धी पूर्वसूचना दिनुपर्ने सेयरको सीमा बढाउनुका साथै जानकारी गराउनुपर्ने समयावधि पनि घटाएको हो। संशोधित व्यवस्थाअनुसार अब कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको १५…

  • रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्ग खोल्न चीनसँग नेपालको पहल

    रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्ग खोल्न चीनसँग नेपालको पहल

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द हुँदा नेपाल–चीनबीचको व्यापार तथा आवागमन प्रभावित हुन नदिन सरकारले वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने पहल तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयले तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…

  • धादिङको मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना, चालक घाइते, सडक अवरुद्ध

    धादिङको मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना, चालक घाइते, सडक अवरुद्ध

    चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटनामा पर्दा चालक घाइते भएका छन्। दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्डसमेत अवरुद्ध भएको छ। प्राप्त जानकारीअनुसार, दुर्घटनामा परेको ग्यास बुलेटको नम्बर भारतीय एचआर ३८ एएल ३३६७ रहेको छ। चितवनबाट ग्यास बोकेर काठमाडौं आउँदै गरेको…

  • उपत्यकामा ६ स्थानमा ग्यास साटफेर हुने, कहाँ कुन साटफेर गर्न पाइने ?

    उपत्यकामा ६ स्थानमा ग्यास साटफेर हुने, कहाँ कुन साटफेर गर्न पाइने ?

    चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानमा विशेष बिक्री तथा सिलिन्डर साटफेर केन्द्र सञ्चालन गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आगामी आइतबार असोज २५ गतेदेखि यस्तो व्यवस्था लागू गर्न लागेको हो। संघका अनुसार…

Scroll to Top