अब मोबाइल एपबाटै चाँदी खरिद र बिक्री गर्न सकिने
भौतिक चाँदीमा लगानी गर्ने सुविधा प्रदान गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइल एपमार्फत चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीले ‘एचबीसी सिल्भर’ नामक मोबाइल एप सार्वजनिक गर्दै चाँदीमा लगानी गर्ने प्रक्रियालाई थप सहज बनाएको हो । नयाँ एपमार्फत प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद…

