बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा नरिश्वर पौडेल, २३२ मतान्तरले विजयी
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई २३२ मतले पछि पार्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले ६०१ मत पाए। संघमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका…

