Banijya News

बाणिज्य

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म […]

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले जानकारी…


  • हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

    हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

    लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ । सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।…

  • मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८३/८४ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस क्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय…

  • आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष पनि असार २७ मै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने भएका छन् । विगतका वर्षहरुमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति सार्वजनिक…

  • मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यभित्र रहेको छ । त्यस्तै, विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा सुदृढ…

  • तत्काल बजार भाउ घटाउन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  यादवको निर्देशन

    तत्काल बजार भाउ घटाउन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवको निर्देशन

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित उद्योगी व्यवसायीसहितको बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ,…

  • सुन-चाँदीको मूल्यमा गिरावट, तोलामा ९०० रुपैयाँले सस्तो भयो सुन

    सुन-चाँदीको मूल्यमा गिरावट, तोलामा ९०० रुपैयाँले सस्तो भयो सुन

    नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार (असार २२) सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावसँगै घरेलु बजारमा पनि बहुमूल्य धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि…

  • एनसेलको अनियमिततामाथि अनुसन्धान तीव्र, के पक्राउ र असुली होला त ?

    एनसेलको अनियमिततामाथि अनुसन्धान तीव्र, के पक्राउ र असुली होला त ?

    सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग सम्बन्धित सेयर खरिद–बिक्री, स्वामित्व हस्तान्तरण, कर छली, अवैध रूपमा रकम विदेश लैजाने गतिविधि तथा दूरसञ्चार लाइसेन्स प्रक्रियामा देखिएको अनियमिततामाथि अनुसन्धानलाई तीव्र बनाएको छ। सरकारले सार्वजनिक गरेको सयदिने कार्यप्रगति विवरणमा एनसेल प्रकरणलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको उच्च प्राथमिकताको विषयका रूपमा समावेश गर्दै…

  • घरजग्गा बजारमा पुनः चहलपहल, कारोबार मूल्य १८३ अर्ब नाघ्यो

    घरजग्गा बजारमा पुनः चहलपहल, कारोबार मूल्य १८३ अर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले देशको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको निष्कर्ष निकालेको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमाससम्मको तथ्याङ्कअनुसार घरजग्गा किनबेच, कारोबारको मूल्य, राजस्व संकलन तथा अधिकांश स्थानीय तहमा हुने कारोबारमा उल्लेखनीय वृद्धि देखिएको हो। अघिल्लो वर्षको…

  • साढे ४० हजार मेट्रिकटन रासायनिक मल किसानको खेतबारीसम्म आपूर्ति

    साढे ४० हजार मेट्रिकटन रासायनिक मल किसानको खेतबारीसम्म आपूर्ति

    यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु नपरेको दाबी गरिएको छ । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यही असार १ देखि…

  • उखु किसानको करिब दुई अर्ब भुक्तानी

    उखु किसानको करिब दुई अर्ब भुक्तानी

    महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला…

Scroll to Top